Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपालको शासन प्रशासन खच्चड झै हो : अध्यक्ष यादव


लोक समाचारदाता
जनकपुरधाम, माघ ३ गते ।

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालको वर्तमान शासन प्रणालीलाई खच्चड झै रहेको भन्दै त्यसको अन्त्यको लागि कार्यकारणी प्रत्यक्ष शासन प्रणाली जरुरी रहेको बताएका छन ।

शुक्रवार पार्टीको मधेश प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार एवं सुदृढिकरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने विश्वमा पुँजीवादी र साम्यवादी दई प्रकारका शासन प्रणाली छ तर हाम्रो देशमा यी दुवैको मिश्रित अर्थात घोडा र गदहाबाट जन्मेको खच्चड झै शासन व्यवस्था छ ।

उनले त्यसको अन्त्यका लागि कार्यकारिण प्रत्यक्ष राष्ट्रपतिबाट देशको शासन प्रशासन संचालन प्रणालीको आवश्यकता रहेको जसको आवाज हामीले मधेश आन्दोलनदेखि नै उठाइदै आएका छौ भने ।

उनले प्रधानमन्त्री लगायतका मन्त्रीले जतिपनि भ्रष्टाचार गरे त्यसलाई दुई वर्षसम्म केही गर्न नसकिने संवैधानिक रहेको देशको समृद्धि कसरी हुन सक्छ भन्ने प्रतिप्रश्न गर्दै भने प्रधानमन्त्रीले जति भ्रष्टाचार गरेपनि त्यसलाई कुनैपनि कानूनले छेक्न सक्दैन यसले देश समृद्ध होइन भ्रष्टाचार युक्त हुन्छ यस्तो अवस्थामा समृद्धको परिकल्पना गर्नु भूल बाहेक केही होइन ।

अध्यक्ष यादवले हामीले संविधानमा समुन्नत संघीयता सहितको समृद्ध देशको परिकल्पना गरेका छौ तर जहाँ ४ क्लास पास शिक्षा मन्त्री, किडनी फेल प्रधानमन्त्री र अर्थ बारे थाहा नभएको अर्थमन्त्री हुन्छ त्यस्ता देशको समृद्धिको परिकल्पना गर्नु हास्यापद कुरा बाहेक अरु केही हुन सक्दैन भन्नु भयो ।

उनले मधेश सहितका विभिन्न अधिकारवादी आन्दोलन पश्चात संविधानमा संघीयता त लेख्यो तर त्यो कागजमै सिमित भई व्यवहारमा लागू हुन सकेको छैन भने । उदारण दिदै अध्यक्ष यादवले भने विश्वका कुनैपनि मुलुकमा प्रदेशको आफ्नो झण्डा, प्रशासन, संविधान र निर्णय गर्ने अधिकार हुन्छ तर हाम्रो देशमा प्रदेश पंगु बनाई केन्द्रिकृत एकात्मक शासन व्यवस्था लादन खोजिएको हो ।

कार्यक्रममा प्रदेश २ का मुख्यन्त्री एवं पार्टीका उपाध्यक्ष लालबाबु राउतले हामीले मधेश आन्दोलन सहित विभिन्न अधिकारवादी आन्दोलन स्वायत शासन अधिकार सहितको प्रदेश खोजेका थियौं । प्रदेश त दिइयो त्यो पनि अधिकारविहिन सबै अधिकार केन्द्रिकृत गरी एकात्मक शासन लादन संघीयता विरोधीहरुले खोजी रहेको आरोप लगाए ।

उनले भने संविधान संशोधन प्रदेशलाई अधिकार सम्पन्न बनाउन मात्र होइन सबैलाई समानुपातिक अधिकार र विभेद तथा असमानताको अन्त्य गर्नको लागि आवश्यक रहेको छ । यसमा सबैले एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको छ ।

कार्यक्रममा पार्टीका महासचिव रामसहाय यादवले पार्टीको विधान पढेर सुनाउनु भएको थियो । सो कार्यक्रममा पार्टी संग आबद्ध प्रदेश २ का मन्त्री, प्रदेश सभा सदस्य, पालिकाका मेयर उपमेयर लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव