Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार कुटने मेयरलाई कारवाहीको मांग

लोक समाचारदाता
जनकपुरधाम, पुस २४ गते ।

यूथ एशोसिएसन अफ नेपालले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा पत्रकारहरुलाई गरिएको कुटपिट घटना विरुद्ध विरोध प्रदर्शन गरेका छन ।

यूथका दर्जनौ युवाहरुले सूचनाको हक कार्यान्वयन गर, प्रेस स्वतन्त्रतामाथि हनन र सूचनाको संवाहक पत्रकार कुटने मेयरलाई कारवाही गर लगायतका नारा लगाउंदै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रेका युवाहरुले हामी पत्रकारको समर्थक होइन तर अन्यायलाई सहदैनौ, पत्रकारमाथि हातपात गर्न पाइदैन, नगर प्रमुख हो कि नगरको माफिया, उपमहानगरपालिकामा गुण्डा राख्या छौ कि कार्यकर्ता लगायतका नारा सहितको प्लेकार्ड प्रदर्शन गरेका छन ।

संचारकर्मीहरुसंग कुरा गर्दै युथका आदित्य नेपालले भन्नु भयो जानकी मन्दिर फुलबारी जग्गाको सम्बन्धमा प्रतिक्रिया लिने जाने पत्रकारलाई घण्टौ कुराउने अनि त्यसपछि आफ्ना कार्यकर्ता र गुण्डा लगाएर कुटपिट गर्नुले प्रष्ट हुन्छ कि मेयर साह आफ्ना भ्रष्टाचार लुकाउन मिडिया समक्ष प्रस्तुत हुन चाहिरहेको छैन ।

उनले थप्दै भने सूचना मांग्ने पत्रकारहरुमाथि पदको दुरुपयोग गर्ने मेयरले गल्ती स्वीकार गरी माफी न मांगेसम्म हाम्रो आन्दोलन जारी नै रहनेछ । गलतको लागि हामी पछि पर्दनौ जुन सकै आन्दोलन गर्न तयार छौ चेतावनी समेत दिनु भयो ।

त्यस्तै युथका अर्का युवा सर्वजित यादवले भन्नु भयो भ्रष्टाचारलाई पर्दाफांस गर्ने देशकै चौथो सूचनाको मूल संवाहक पत्रकार हुन र तिनीहरु नै जनप्रतिनिधिबाट कुटिनुको अर्थ यहाँका जनता र सेवाग्राही सुरक्षित छैन, यसप्रति सम्बन्धित निकायले ध्यान दिनै पर्छ, दोषी मेयरमाथि कारवाही हुनै पर्छ यदि भएन भने हाम्रो आन्दोलन जारी रहनेछ ।

पुस २२ गते मंगलवारका दिन जानकी मन्दिर फुलबारीको जग्गा उपमहानगरपालिकाद्वारा अतिक्रमण भएको लागेको आरोप बारे प्रतिक्रिया लिन गएका पत्रकारहरुलाई घण्टौ कुराएर, आफ्नो कार्यकक्षमा बोलाई नगर प्रहरी र कार्यकर्ता लगाई कुटपिट गराएका थिए । सो घटनामा ४ चार जना पत्रकार घाइते भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव