Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरको मेयर बने तानाशाह, गुण्डा लगाएर पत्रकारलाई कार्यकक्षमै कुटे


लोक समाचारदाता
जनकपुरधाम, पुस २२ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले समाचार संकलनमा गएका लोकपुकार कार्यकारी सम्पादक पत्रकार सुभाष कर्ण सहित करीब आधा दर्जन पत्रकारलाई आफ्नो कार्यकक्षमै नगर प्रहरीको नाममा राखेका गुण्डा लगाई कुटपिट गरी घाइते बनाएको छ ।

उपमहानगरपालिकाले सडक विस्तारको क्रममा जानकी मन्दिर फुलबारीको जग्गा मिचेको विवाद सम्बन्धमा मेयर साहको अभिव्यक्ति लिन पुगेका पत्रकारहरुलाई तिमी पत्रकारहरुले मिडिया आतंक फैलाउन खोेजेको भन्दै हप्काउंदै आफ्ना केही कार्यकर्ता र नगर प्रहरी लगाई कुटपिट गराएको हो ।

मेयर साहको प्रत्यक्ष निर्देशनमा नगर प्रहरी र उनका कार्यकर्ताहरुको कुटाईबाट पत्रकार कर्ण सहित, कान्तिपुर टीभीका अमरकान्त ठाकुर, एपीवन टीभीका विकास साह, शत्रुध्न यादव, एबीसी टिभीका सुमित मिश्रा र देश संचारका राजा झा घाइते भएका छन् ।

मेयरले यसरी कुटे पत्रकारलाई

कान्तिपुर टीभीका ठाकुर, एपीवन टीभीका विकास साह र शत्रुध्न यादव तथा उज्यालोका कर्ण जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमणको नापीमा के भयो भन्ने विषयमा अभिव्यक्ति (बाइट) लिन पुगेका थिए ।

मेयर साहले आफू मिटिंग व्यस्त छु भनेर साढे १० बजेदेखि डेढबजेसम्म ३ घण्टा कुराएर बसाए । त्यसपछि पनि बाहिर वेटिंग रुपमा बसेका पत्रकारहरुलाई बोलाएन , अन्त्यमा पत्रकारहरुले मेयरको कार्यकक्षमा प्रवेश गरेर तपाईको जग्गा अतिक्रमण सम्बन्धमा के धारणा छ सोध्नै लाग्दा, मेयर साहले तिमी पत्रकाहरु मिडिया आतंक फैलाउन लागेको गाली गर्दै यिनीहरुलाई यहाँबाट भगाउन निर्देशन दिए ।

मेयर साहको निर्देशन लगतै उनका पार्टीका कार्यकर्ताहरु र नगर प्रहरी दुवै मिलेर पत्रकारहरुलाई कुटपिट गर्दै घिसार्दै कार्यकक्षबाट बाहिर गरिदिए ।

घटना पश्चात समन्वयमा नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र सहितका टोली पुग्दा उनीमाथि नै जाइलाग्दा पत्रकारहरुले उनको बचाउ गर्न खोज्दा मेयरको कार्यकक्षमा रहेका २०÷२५ जनाको उनका कार्यकर्ता र नगरप्रहरीको समूहले उपस्थित सबै पत्रकारलाई प्लास्टिक पाइप, हेलमेट, मुक्का लगायतका सामाग्री लिएर कुटपिट गरयो ।

कुटपिट गर्नुका साथै क्यामेरा, मोबाइल लगायतका समाचार सामाग्री समेत नगर प्रहरीले खासेका छन् ।

घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषाले मेयर साह प्रमुख अतिथि रहेको समाचार बहिष्कार गर्ने, कुटपिटको जाहेरी दर्ता गराउने र सबै स्थानीय तहमा सूचना प्रवक्ता राखियोस मांग सहित प्रमुख जिल्ला अधिकारलाई बुधवार ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

यसैबीच मधेशी पत्रकार समाज नेपाल र नेपाल प्रेस संगठन समेतले घटनाको सत्य तथ्य छानबीन गरी तानाशाही प्रवृति देखाउंदै प्रेस स्वतन्त्रतामाथि हनन प्रयास गर्ने मेयर साहलाई कारवाहीको मांग समेत गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव