Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजपा नेता ठाकुर विरुद्ध रु. ६३ लाख मांगदाबी सहित मुद्दा दायर

गुठी कर्मचारीलाई घुस दिन ठाकुरलाई रकम दिने मोहीहरु जयसवालद्वय विरुद्ध पनि मुद्दा

लोक समाचारदाता
जनकपुरधाम, पुस २० गते ।

गुठी संस्थान जनकपुरका तात्कालिन प्रमुख राजबाबु पाण्डे र मनोज शर्मा सहित राजपा नेता सुमनकान्त ठाकुर विरुद्ध पनि अख्तियारले ६३ लाख रुपैयाभन्दा बढीको मांगदाबी गर्दै आरोप सहित मुद्दा दायर गरेको छ ।

आइतवार विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा सुमनकान्त ठाकुर भनिने व्यक्तिले पटक/पटक गरी कूल ६३ लाख ३६ हजार ६ सय ६७ रुपैया मुआब्जा भुक्तानी गराउन मोहीसँग कर्मचारीलाई प्रभावमा पार्न घुसको रुपमा लिएका र दिलाएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धन आयोगले गरेको छ ।

किर्ते मोही भनिएका गायत्री देवी जयसवालसँग बिचौलियाको भूमिका निर्वाह गर्दै ठाकुरले कर्मचारीलाई घुस दिने नाममा ५६ लाख १ हजार ६ सय ६७ र उनका छोरा शत्रुध्न जयसवालसँग ७ लाख ३५ हजार रुपैया असुल गरेको पुष्टि गर्दै अख्तियारले ती रकम बराबरको बिगो समेत कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल उपर जफत हुने सहितको मांगदाबी र उपदफा (२) को सजायको मांग गरेको छ ।

त्यस्तै गायत्री देवी जयसवाल र उनका छोरा शत्रुधन जयसवाल विरुद्ध पनि किर्ते मोही बनेर अवैध रुपमा गुठीसँग मुआब्जा वापतको रकम लिएको भनी सो रकम असुल उपर र सजायको मांग गर्दै आरोपपत्र अख्तियारले दायर गरेको छ ।

सो आरोप पत्रमा गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जा बापत २०६९ साल असार २७ गतेका दिन मुआब्जा वापत पाएको १२ लाख ५० हजार रुपैया मध्येबाट सोही मितिमा बिचौलिया सुमनकान्त ठाकुरलाई कर्मचारीलाई मिलाउन घुस वापत ७ लाख ३५ हजार रुपैया दिएको अनुसन्धानमा पुष्टि हुन आएको अख्तियारको भनाई छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निजसँग बिगो रु.७ लाख ३५ हजार कायम गरी असुल गरी जफत हुने र सजायको मांग समेत भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मांग गरेको छ ।

त्यस्तै गायत्री देवी जयसवालले गुठी संस्थान जनकपुरबाट २०६९ साल जेठ १६ गते पाएको मुआब्जा रकम ७७ लाख १ हजार ६ सय ६७ रुपैया पाउन बिचौलिया ठाकुरलाई कर्मचारी मिलाउन घुर रकम वापत सो रकम मध्येबाट ५६ लाख १ हजार ६ सय ६७ रुपैया घुस दिएको ठहर गर्दै निज विरुद्ध पनि सो रकम बराबरको बिगो सहित मांगदाबी गर्दै आरोप पत्र दायर गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव