Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मोदीले घोषणा गरेको रु. एक अर्बका लागि प्रपोजल पठाउ : मन्त्री पटेल

लोक समाचारदाता
जनकपुरधाम, पुस १७ गते ।

प्रदेश २ को राजधानी जनकपुरधाम भ्रमण वर्ष २०२० मा सहभागी हुन पुगेका भारत सरकारका केन्द्रीय संस्कति तथा पर्यटन राज्यमन्त्री प्रहलाद पटेलले आफ्नो प्रधानमन्त्रीले घोषणा गरेको सहयोग रकम एक अर्ब रुपैया बराबरको प्रपोजल पठाउन आग्रह गरेका छन ।

बिहीवार जनकपुरधाम पुगेका राज्यमन्त्री पटेलले राम मन्दिर र जानकी मन्दिरमा पुजापाठ पश्चात संचारकर्मीसँग कुरा गर्दै भने पछिल्लो पटकको जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँको धार्मिक पर्यटकीय विकासका लागि घोषणा गरेको सहयोग रकम भारतीय एक अर्ब रुपैयाका लागि प्रपोजल सहितको लिखित प्रस्ताव पठाउन आग्रह गरे ।

नेपाल र भारतको रामायणकालीन धार्मिक र साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै राज्य मन्त्री पटेलले सो सम्बन्धलाई अझै प्रगाढ बनाउन आफ्ना प्रम मोदीले जनकपुरधाममो धार्मिक पर्यटकीय विकासका लागि एक अर्ब रुपैया सहयोग गर्ने घोषणा गरेको थियो । तर नेपालबाट हालसम्म कुनै प्रपोजल नपठाइएको कारण हालसम्म त्यो रकम थन्किएर नै राखिएको छ ।

उनले रकम त्यसै दिन सकिन्न कानूनी जटिलताहरु छन कुनैपनि योजना सो रकम बराबरको पठाइएमा हामी सो योजना अनुरुप रकम पठाइ दिनेछौ । मन्त्री पटेलले हामी त नेपाल सरकारका पर्यटन मन्त्रालयले छिटो भन्दा छिटो एक अर्ब रकम बराबरको योजना पठाउन ताकेता गर्दा हालसम्म यहाँबाट कुनै चासो नदेखाइएको गुनासो गरे ।

राम मन्दिर र जानकी मन्दिरमा पुजापाठ पश्चात उहाँलाई प्रदेश २ सरकारले एक कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेको थियो ।

नेपाली सेनाको विशेष हेलीकप्टरबाट करीब १२ बजे जनकपुरधाम पुगेका मन्त्री पटेललाई विमान स्थलमा प्रदेश नं २ का पर्यटन मन्त्रालयका सचिब डाक्टर प्रेम नारायण कंडेल, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेल, प्रहरी उपरिक्षक रमेशकुमार बश्नेत, शसस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक राजेश उप्रेती लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव