Friday, November 14, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रिहा भइसकेका विप्लवका ४ नेता पुनः अदालतबाटै पक्राउ

लोक समाचारदाता
तुलसीपुर, पुस १७ गते ।

दाङमा धरौटी बुझाएर रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरु पुनः अदालत परिसरैबाट पक्राउ परेको छ ।

बुधबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन थालेका विप्लवका ४ जना नेता पुनः पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरी रहेको छ ।

पक्राउ गर्ने क्रममा प्रहरी धरपकडका कारण केही बेर अदालत परिसरको अवस्था तनावग्रस्त समेत बनेको थियो । गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट पक्राउ गरिएको २१ जनामध्ये तिनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।

जिल्ला अदालतले ७ पुसमा पक्राउ परेका २१ जनालाई नै १५/१५ हजार धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर प्रहरीले पुनः अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरू पुस ७ गते धरौटी नबुझाएर कारागार चलान भएका थिए । अदालतको उक्त आदेश अनुसार चारैजनाका आफन्त धरौटी बुझाएर रिहा गराउने प्रक्रियामा थिए ।

पक्राउ परेका आफन्तजनहरुका अनुसार धरौटी बुझाइसकेपछि रिहाईका ती नेताहरु अदालतको दर्ता चलानी कक्षमा सही छाप गर्दै रहेका बेला प्रहरीले उनीहरूलाई पुनः पक्राउ गरियो ।

कानुन व्यवसायी निर्मल गौतमले अदालत परिसरबाट कसैलाई नियन्त्रणमा लिनु कार्य कानूनको बर्खिलाप मात्र नभई ज्यादति हो । उनले भने ‘अदालत परिसरभित्रबाटै कसैलाई पनि नियन्त्रणमा लिन पाइँदैन, तर प्रहरीले बुधबार जुन हर्कत देखायो यो ज्यादती भएको हो,’ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि अदालत परिसरबाट नियन्त्रणमा लिनु कार्य गलत हो, तर तिनीहरुलाई अदालत परिसर भित्रबाट होइन बाहिर नियन्त्रणमा लिइएको हो । के कति आरोपमा तिनीहरुलाई पुनः पक्राउ गरिएको हो भन्ने कुराको अनुसन्धान भइरहेको उनले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महाभियोगको निहुँमा मधेशका पांच सांसदको पद चट्ट
Blast News

महाभियोगको निहुँमा मधेशका पांच सांसदको पद चट्ट

स्थानीय तहले पनि सञ्चार निती ल्याउनुपर्नेमा जोड
Blast News

स्थानीय तहले पनि सञ्चार निती ल्याउनुपर्नेमा जोड

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?
Blast News

सांसल अन्सारीले आफ्नै मुखमा किन दले कालाेमासाे ?

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ
Blast News

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन
Blast News

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै,  उच्च सतर्कताअपिल
Blast News

कोशीमा पानीको बहाव तीव्र गतिमा बढ्दै, उच्च सतर्कताअपिल

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव