Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

थप दाइजोको मांग गर्दै प्रहरीले गरे श्रीमतिको हत्या

लोक समाचारदाता
लहान, पुस १६ गते ।
तराई मधेशमा व्याप्त रहेको दाइजो प्रथा उन्मूलनको नाममा दोकान खोलेर विभिन्न गैर सरकारी संघ संगठनहरुले करोडौको कारोबार गर्दै आएको छ ।
तर दाइजो प्रथा निर्मूल त के न्यूनीकरण पनि हुन सकेको छैन । दाइजो प्रथाले लिएको विकराल रुपले बढदै गएको घरेलु हिंसाले ती संघ संगठनहरुको कारोबार झनै बढाउंदै गएको देखिन्छ ।
यसैक्रममा सिरहा लहानमा एक प्रहरी जवानले थप दाइजोको मांग गर्दैै आफ्नो श्रीमतिलाई विष खुवाएर हत्या गरेको रहस्य खुलेको छ ।
सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. १ तिलाठी निवासी विपिन कुमार झाले नै दहेज कम भएको भन्दै आफनै श्रीमति ज्योति झालाई विष खुवाएर हत्या गरेको आरोप लगाइएको छ ।
विपिन सँग भारतीय निवासी ज्योतिको सन २०११ मा सामाजिक रितिरिवाज अनुसार विवाह भएको भएको थियो । विवाह पश्चात पटक पटक दहेज कम भएको भन्दै मानसिक तथा शारिरिक यातना समेत दिदै आएको पिडितका परिवारजनको आरोप रहेको छ ।
सिरहाको लहान नगरपालिका वडा न. ८ स्थित घुरन मण्डलको घरमा डेरा लिई बस्दै आएको अवस्थामा यही पुस ७ गते बेलुकी साढे ७ बजे विष खुवाएर हत्या गरेको मृतक ज्योतिका माइती पक्षका संजय कुमार झाले संचारकर्मीसँग कुरा गर्दै जनाएको छ ।
विवाह पश्चात ज्योतिलाई विभिन्न बहानामा थप दाईजो ल्याउनुपर्छन भनि पटक पटक झै झगडा गर्नुका साथै रक्सी खाएर कुटपिट समेत गर्दै आएको थियो । पिडित परिवारले घटनाको बारेमा प्रहरीमा लिखित उजुरी दिदा पनि प्रहरीले उजुरी समेत दर्ता नगरेको तथा उल्टै प्रहरीले आफू पिडित पक्षलाई नै हप्काएको दुखेसो पोखेका छन् ।
यता घटना भएको एक सात्ता बित्तिसक्दा पनि अहिलेसम्म पोष्टमार्टमको रिपोर्ट नआएको भनी घटनालाई दुर्घटना बनाउँने कार्यमा पिडकहरु सक्रिय रहेको पिडितको आरोप रहेको छ । पिडित आफन्तजनले सो घटनाको आवश्यक छानविन गरी दोषीमाथि आवश्यक कानुनी कार्बाहीका लागि पहल गरिदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव