Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जाडोले धनुषामा १ को मृत्यु, ९ घाइते

लोक समाचारदाता
जनकपुरधाम, पुस १३ गते ।
पुस महिनाको मध्यसम्म अत्यधिक बढेको जाडोका कारण धनुषामा एकजना महिलाको मृत्यु भएको छ भने जाडो छल्न अगेना ताप्ने क्रममा ९ जना घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार पुस महिनाको प्रारम्भदेखि अत्यधिक बढेको जाडो र शितलहरका कारण एक महिलाको मृत्यु र अगेना ताप्ने क्रममा ९ जना घाइते भएको जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उप महानगरपालिका २३ बस्ने भोगि कापडको ४८ श्रीमति अनितादेवी कापड रहेकी छिन । पुस ११ गते शुक्रवारका दिन आफनै घरमा चिसोको कारण मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

पुस ४ गतेदेखि १३ गतेसम्म जाडोबाट बच्न अगेना ताप्ने क्रममा ९ घाइते भएको जिप्रका धनुषाले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । जिप्रका धनुषाका अनुसार घाइते हुनेहरुमा जनकपुरधाम उपमहानगरपालिका १८ की ४० वर्षिय रामकुमारी देवी ठाकुर, नगराईन नपा २ राघोपुरका दिलिप महराको ८ वर्षिय छोरा रकी महरा र गणेशमान चारनाथ नगरपालिका १ बिरेन्द्र बजार फुलबरियाका अबरजीत ठाकुरको १५ महिने छोरी अंकीता कुमारी ठाकुर लगायतका रहेका छन् ।

त्यस्तै मिथिला नपा ३ हरिहरपुरका ४५ कि जगदम्बा देवि महरा, धनुषाधाम नपा ५ उमाप्रेमपुरका ३० वर्षिय रीनादेवी दास, वडा नम्बर ३ की रेखादेवी मुखिया, जनकनन्दनी गाउँपालिका ५ बस्ने ३७ वर्षिय आशादेवि मण्डल, मिथिला बिहारी नपा २ पुरणदहाका वर्ष ४० की गितादेबि मण्डल र क्षिरेश्वरनाथ नपा ४ सखुवा की २२ वर्षिय पिंकिदेवि सदा पनि अगेना ताप्ने क्रममा घाइते भएकी छिन ।

घाइतेहरुको उपचार सम्पन्न भई स्वास्थ्य अवस्था समान्य भएपछि प्रहरीले सम्बन्धित परिवारलाई जिम्मा लगाइ सकिएको जिप्रका धनुषाले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव