Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विप्लवको खोल आढेकाहरुले महेन्द्रनगरमा विस्फोट गराएको खुलासा


लोक समाचारदाता
जनकपुरधाम, पुस १३ गते ।
प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान जाने गरी गत मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा आर्थिक लेनदेनका कारण विप्लव समूहका खोले आढेका अपराधिक समूहले बम विस्फोट गराएको प्रहरीले खुलासा गरेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युमनकुमार कार्कीले लोकपुकार सँग कुरा गर्दै भने बम विस्फोटमा संलग्नहरुको पहिचान भइसकेको छ, ८÷९ जना मध्ये ५ जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान र विस्फोटको मुद्दा दायर गरी थप अनुसन्धान प्रक्रिया बढाइसकिएको छ ।
घटनामा बम बनाउने, राख्ने र पड्काउने सहितका मुख्य योजनाकार अझै फरार रहेको छ उनीहरुको खोजी कार्य तिव्र रुपमा जारी रहेको जानकारी दिदैं डिआई कार्कीले चन्दा नदिंदा रिसको झोंकमा बम विस्फोट गराइएको बताए ।

प्रहरी नियन्त्रणमा रहेका मुद्दा दायर भएका व्यक्तिहरु विप्लव समूहकै हुन भन्ने जिज्ञासामा उनले भने “ विगतको समयमा जनतान्त्रिक लगायतका विभिन्न भूमिगत समूहमा अपराधिक क्रियाकलाप गर्दै हाल विप्लव समूहको खोल ओढेर पैसाका लागि अपराधिक घटनाउने व्यक्तिहरु हुन । यो न त कसैको कार्यकर्ता न कुनै समूहको काम गर्ने मान्छे पैसाको लागि अपराधिक कार्य गर्ने व्यक्ति हो ।”

विप्लवको खोल ओढेर धम्काएर अवैध रुपमा पैसाका असुल्ने अपराधीक कार्य गर्ने समूहका व्यक्तिहरुले स्थानीय राजेश्वर साहलाई चन्दाको लागि पटक—पटक धम्काएको र नदिंदा वार्न गरेको हो , त्यसपछि पनि नमान्दा रिसको झोंकमा नियोजित रुपमा विस्फोट गराएको हालसम्मको अनुसन्धानमा खुलेको डिआई कार्कीको भनाई छ ।

पटक पटकको ताकेतापछि राजेश्वरको घर अगाडि टाइम राखियो, प्रहरी त्यहाँ पुग्दा नियोजित रुपमा विस्फोट गराएको हो भन्ने अनुसन्धानमा देखिएको छ, अझै थप अनुसन्धान जारी नै रहेको छ मुख्य योजनाकार देखिएकाहरु प्रक्राउ परेपछि मुद्दा अन्तिम टुंगोमा पुग्ने उनले बताउनु भयो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा, केन्द्रिय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयबाट गठित अनुसन्धान टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान गरिरहेको छ ।

मंसिर २७ गते राति भएको सो बम विस्फोटमा परी प्रहरी निरिक्षक अमिर दाहाल, घरमूली राजेश्वर साह, आनन्द साह सहित ३ जनाको मृत्यु भएको थियो भने एक प्रहरी जवान सहित ३ जना गम्भीर घाइते भएको थियो । हाल उनीहरु उपचारको क्रममा रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव