Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कानूनको धज्जी उडाउने मेयरहरु सरकारी अधिकृतबाटै सम्मानित

अदालत आदेशको अव्हेलना गर्नेलाई सम्मान गरी नयाँ नजिर स्थापना


लोक समाचारदाता
जनकपुरधाम, पुस १३ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषा अन्तर्गत रहेको अधिकृत संगमले कानूनको धज्जिया उडाउने र विकासको काममा असफलता हासिल गरेका मेयरहरुलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरी नयाँ नजिर स्थापित गरेका छन ।

शनिवार अधिकृत संगमले आफ्नो साधारण सभामा शहीदनगर नगरपालिकाका मेयर उदय बरबरियाले लाई पनि नगरको विकास निर्माण, कृषि तथा पशुपालन व्यवसायको विकास, शिक्षा स्वास्थ्य क्षेत्रको विकास र गरिव तथा विपन्न वर्गको जीवन स्तर माथि उठाउन लगायतका उत्कृष्ट काम गरेको भनी सम्मान गरियो ।

तर वास्तवमा हेर्ने हो भने मेयर बरबरियाले वडा नं. २ चोराकोयलपुर मतौनामा बाटो निर्माणाको नाममा आफ्ना कार्यकर्ताको घर जोगाउन उच्च अदालतको आदेशको अव्हेलना गर्दै दर्जनौ गरीब निमुखाको घर तोडेका छन । उच्च अदालतले २०७४ सालमै एसएनआरटीपी अन्तर्गत हुने भनिएको सडक निर्माण कार्यमा निषेधाज्ञा जारी गरेको थियो ।

सो आदेशको धज्जिया उडाउंदै मेयर बरबरियाले नेकपा कार्यकर्ता धर्मनाथ यादवको घर जोगाउन कानूनतः वैद्यानिक रुपमा बसोबास गर्दै आएका निमुखाको घर बलजफ्ती प्रहरीकै सहयोगमा तोडि दिए । ती गरीब निमुखाले प्रतिकार गर्दा आफ्नो पक्ष कमजोर देखिएपछि घर तोडने कार्य छोडेर सडकमै ३/३ वटा खाल्डो खनेर तिनीहिरुको बाटो अवरुद्ध गरी क्रुर चरित्र प्रदर्शन गरेका छन । त्यति मात्र होइन जेष्ठ नागरिकहरुको समाजिक सुरक्षा भत्ताको रकम अन्य शिर्षकमा खर्च गरी ८/८ महिनाको बक्यौता राखेका छन ।

यस्ता क्रुर र निकृष्ट चरित्र प्रदर्शन गरिसकेका मेयरलाई कारवाही गर्नुको सट्टा अधिकृत संगमले उत्कृष्ट काम गरेको भनी सम्मान गर्नु भनेको कानूनका संरक्षकद्वारा नै कानूनको धज्जिया उडाउने कार्य भएको स्थानीय नागरिक समाज बुद्धिजीवीहरुको बुझाई छ ।

यस्तो उच्च अदालतको आदेश

त्यस्तै सडक फराकिलो, जनकपुरधामलाई धार्मिक शहर बनाउन, जनताको सेवामा देखाएउने गरी गुणस्तरीय विकासको काम गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई सम्मान गरेको छ ।

जबकि सडक फराकिलोको क्रममा मेयर साहले विभिन्न रिटमा अदालतले गरेको निषेधाज्ञाको अव्हेलना गर्दै घर तोडेर सडक निर्माण कार्यलाई निरन्तरता दिइयो, नगरको नाममा धाम त जोडियो तर जानकी मन्दिरकै पर्खाल भत्काएर नयाँ इतिहास रचियो । यतिको आरोप खेप्दै आएको अवस्थामा उत्कृष्ट काम गरेको भनी सम्मान गरियो ।

अधिकृत संगमले क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारलाई विकास निर्माण र जनताको मन जित्ने गरी गुणस्तरीय काम गरेको भनी सम्मान गरेका छन् ।

मेयर पजियारले विकास निर्माणको कार्यमा गत आर्थिक वर्षमा करीब डेढ सय योजनामा मुश्किलले १५ वटा योजना सम्पन्न गरी कुल बजेटको मात्र ९० प्रतिशत बजेट फ्रिज गराउन सफल भएको छ । पटक पटक जनताले मेयरको कार्यप्रति असन्तुष्टि जनाउंदै आन्दोलित रहदै आएका छन । आफ्नो कार्यकर्तालाई मात्र योजना वितरण गरेको र योजना अनुसार काम नभएको गुनासो आइरहेको क्रममा उनलाई जनताको लागि उत्कृष्ट काम गरेको अधिकृत संगमलाई देखा परेको छ ।

हुनत दुधले धोएको सफा र स्वच्छ जिल्लाका कुनैपनि मेयर छैनन तरपनि अधिकृत संगमले सम्मान गरेका यी तीनवटै मेयर पटक पटक विवादमा तानिदै आएको पछिल्लो गतिविधिले देखाइसकेको छ । ती सबैको मूल्यांकन नगरी चयनकर्ता प्रमुख जिल्ला अधिकारीले उत्कृष्ट भनी सम्मान गरेकोले नयाँ नजिर स्थापित भएको जिल्लावासीको बुझाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव