Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारको विडम्बना, ५ महिनामा पनि छनौट गर्न सकेन योजना


रविन्द्र साह/ जनकपुरधाम, पुस १२ गते । प्रदेश २ सरकारले दोश्रो चौमासिक बितेको एक महिना बित्न लाग्दा पनि हालसम्म चालु आर्थिक वर्ष २०७६/०७७ को योजनाहरु छनौट गर्न सकेको छैन ।

समृद्ध प्रदेश सुखी प्रदेशवासीको नारा लगाउंदै हिडेंका प्रदेश सरकारले बजेट आएको करिब ५ महिना बितिसक्यो समेत ७ वटा मन्त्रालय मध्ये कुनैपनि मन्त्रालयको योजनाहरु छनौट गर्न सकेको छैन ।

गतवर्ष जेठ महिनासम्म सबै योजनाको भुक्तानी दिइ सक्नुपर्ने प्रतिबद्धता जनाएका प्रदेश २ सरकारले असार ३० गतेसम्म योजना वितरणको काज गरेका थिए । असारे बजेट सिध्याउने उद्देश्यले पछिल्लो पटक काम गरेका प्रदेश २ सरकारले विगतकै क्रियाकलाप यस आ.ब. मा पनि दोहरयाउने अवस्था देखिएको छ ।

योजनाहरुको छनौट नभएकाले आर्थिक मामिला मन्त्रालयले योजनाहरुको विस्तृतपुस्तिका रातो किताब अनुसारको समेत प्रकासित नगर्न सकेको बताइएको छ । आर्थिक मामिला मन्त्रालयले योजना छनौट गरेर मन्त्रालयहरुले नपठाएकाले पुस्तिका प्रकाशनमा समस्या आएको जनाएको छ ।

योजना छनौट समस्या ?

मन्त्रालयका अनुसार विभिन्न मन्त्रालयहरुले पाउने रकम र शिर्षकको योजनाहरुको रकम सम्बन्धीत मन्त्रालयमा पठाइएको भएपनि मन्त्रालयले भने सम्पुर्ण योजनाहरुको छनौट नगरेर पठाएको कारणले पुस्तिका प्रकासन गर्न समस्या आएको जनाइएको छ । बजेट रकम रहेको र आम जनताको योजनाहरुको मांगहरु अत्याधिक आउने गरेकाले मन्त्रालयलाई योजना छनौट गर्नमा समस्या आएको हो ।

केही मन्त्रालयहरु योजना छनौटमै लागेका छन् भने केही मन्त्रालय योजना छनौट गरिसकेको छ । तर आर्थिक मामलिा मन्त्रालयले भने अहिले सम्म कुनै पनि मन्त्रालयको विस्तृत छनौटको जानकारी नपाएको जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयहरुको विनियोजित बजेट

आर्थिक मामिला मन्त्री विजय यादवले चालु आर्थिक वर्षको करिब ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको थियो । कुल विनियोजित मध्ये चालु खर्च तर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार र पुजिगत तर्फ १९ अब २६ करोड ५४ लाख ६४ हजार र वित्तिय व्यवस्था तर्फ २० करोड रहेको थियो । तर अहिले सम्म छुटयाइएको योजनाहरुको बजेट कार्यक्रम आर्थिक मामिला मन्त्रालयलाई नदिएको मन्त्रालयका उपसचिव अर्जुन न्यौपानेले जानकारी दिए ।

उनले मन्त्रालयहरुलाई विस्तृत कार्यक्रमको विषयमा पटक पटक योजना दिन भनेपनि अहिले सम्म नदिएकाले कार्यक्रमको विस्तृत पुस्तीका प्रकाशन गर्न समस्या भएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा रातो किताब अनुसार प्रदेश सभाको लागि ३ करोड ९१ लाख ५० हजार, मुख्यन्याधिवक्ताको कार्यालयको लागि ९२ लाख ७२ हजार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको लागि ७० करोड ८५ लाख ३३ हजार, आर्थिक मामिला ८ करोड २ लाख ५ हजार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब २० करोड ८४ लाख २१ हजार, भुमि व्यवस्था कृषि तथा सहकारी तर्फ १ अर्ब ८६ करोड ३३ लाख ८४ हजार बजेट छुटयाइएको छ ।

त्यसैगरी आन्तरिक मामिला मन्त्रालय तर्फ ४२ करोड ३९ लाख १० हजार, भौतिक पुर्वाधार तथा विकास मन्त्रालय तर्फ २ अर्ब ७७ करोड २६ लाख, समाजिक विकास मन्त्रालय तर्फ १ अर्ब ८५ करोड ५७ लाख ६० हजार, प्रदेश निति आयोग तर्फ १ करोड २४ लाख ४५ हजार रुपैया बजेट विनियोजन गरिएको थियो । तर हालसम्म यी बजेट अनुसार एउटा पनि योजना तयार गर्न सकेको छैन ।

कार्यकर्तामुखी बजेट वितरण

राजनीतिक कार्यकर्तालाई मात्रै योजना दिने कार्य पछिल्लो आ.ब. मा गरेका मन्त्रालयहरुले यसपालि पनि राजनीतिक आस्थाका आधारमा कार्यकर्ता तथा नातेदारहरुलाई योजना दिने उद्देश्य बनाएको कारण हालसम्म योजना छनौट गर्न नसकेको बताइएको छ ।

पछिल्लो वर्षमा मन्त्रालयहरुले कार्यकर्ता र नातेदार भाईदारलाई मात्रै योजना वितरण गरेको कारण निकै आलोचित हुनु परेको थियो । आलोचित मात्र होइन कि मुश्किलले ६० प्रतिशत बजेट मात्र खर्च गर्न सके । यसपालि पनि मन्त्रीहरुले कस्ता कार्यकर्तालाई योजना दिने भनी भोट बैंकिग क्षेत्रको मूल्यांकन अवलोकनमा जुटेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव