Sunday, August 16, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्र बैंकपछि अब जानकी मन्दिर नजिकै भेटियो बम

लोक समाचारदाता
जनकपुरधाम, पुस ११ गते ।
जनकपुरधाममा शंकास्पद वस्तु भेटनु क्रम बढेको छ । राष्ट्र बैंक नजिक नक्कली बम फेला परेको साता नबित्दै शुक्रवार दिउंसो जानकी मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको छ ।

बमको हल्लाले जनकपुरधाम क्षेत्र त्रसित बन्न पुगेका छन । पुस महिना भित्रै पांच ठाउँमा शंकास्पद वस्तु फेला परिसकेको छ । जसमध्ये एउटा बम र एउटा नक्कली बम फेला परेको हो बाँकीमा अन्य सामाग्री फेला परेको हो ।

शुक्रवार दिउंसो करीब ५ बजे जानकी मन्दिर नजिकै फेला परेको शंकास्पद वस्तुले बम रहेको हल्ला सो क्षेत्र नै त्रसित बन्न गएको छ भने खबर पाएलगतै सो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरी सर्वसाधारणलाई आवागमनमा रोका लगाएको छ ।

जनकपुरधाम १० स्थित जानकी मन्दिर देखि देवीचोक जाने बाटोमा बिजुलिको पोल नजिकै एउटा झोलामा राखिएको शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अत्याधिक भीडभाड सो क्षेत्र रहेको कारण सर्वसाधारणको सुराक्षार्थ जानकी मन्दिर देखि देबीचोक जाने धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपेण प्रतिबन्ध गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जनाएको छ ।

बम हुन सक्ने आशंकामा प्रहरी खटाई नेपाली सेनाको डिस्पोज टोलीलाइ जानकारी गराई सकिएको र सो टोली आएपछि डिस्पोज गरिने उहाँले बताउनु भयो ।

यसअघि धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान गएको बम विस्फोटको घटना पश्चात पुस महिना भित्रै जनकपुरधामा शंकास्पद वस्तु पांचौ पटक शंकास्पद वस्तु भेटिसकेको छ ।

पछिल्लो पटक जनकपुरधामको रामानन्द चौक स्थित बागवानी, संकटमोचन मन्दिर जाने बाटो, मिल्स एरिया र राष्ट्र बैंक नजिक शंकास्पद वस्तु फेला परिसकेको छ । यी शंकास्पद वस्तु मध्ये संकट मोचन मन्दिर नजिक बम नै रहेको थियो भने राष्ट्र बैंक नजिक बम जस्तै नक्कली बम पाइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव