Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मांग पुरा नभए आन्दोलनमा जाने स्वास्थ्यकर्मीको चेतावनी


लोक समाचारदाता
जनकपुरधम, पुस ११ गते ।
नेपाल स्वास्थ्यकर्मी संघले समायोजनव र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धी मांग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन ।

शुक्रवार नेपाल स्वास्थ्यकर्मी संघ धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने र राजनीतिक आस्थाका आधारमा समायोजन गर्नुपर्ने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले भने पहिलो चरणमा हामी विभिन्न सरोकारवाला निकायसम्म समन्वय गर्ने, त्यसपछि स्वास्थ्य क्षेत्रमा असर नपर्ने गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछु । यदि त्यसले पनि सरकारले हाम्रो मांगप्रति कुनै चासो नलिए काम बन्द गर्ने खुल्ला रुपमै आन्दोलनमा जानेछु ।
सो सम्मेलनमा संघका पदाधिकारीहरुले स्वास्थ्य क्षेत्रको विनियोजित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने मांग गर्दै गत वर्षमा प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्रको करीब ५६ करोड रुपैया भौतिक निर्माण सेवामा खर्च गरेको आरोप लगाए ।

उनीहरुले भने स्वास्थ्य क्षेत्रको रकम अन्य शिर्षकमा रकमान्त र बजेट समेत फ्रिज भएको कारणले पालिकाहरुमा आवश्यक खोप र औषधि खरीद गर्न सकिएन तथा विभिन्न कार्यक्रम पनि संचालन गर्न नसकिएन ।

स्वास्थ्यकर्मी संघको मांग

पत्रकार सम्मेलनमार्फत तिनीहरुले समायोजन भएका कर्मचारीहरुलाई ऐन अनुसार समायोजन गर्नुपर्ने लगायतका विभिन्न १७ बुंदे मांग अघि सारेका छन । उनीहरुले पालिका र विभागले राजनीतिक आस्थाको आधारमा भइरहेको समायोजन र पदस्थापन समेत बन्द गर्नुपर्ने मांग पनि गरेका छन ।

संघले विगतमा पाएको तहमा घटुवा नगरी नगरी स्वास्थ्य ऐन र नियामवली अनुसार समायोजन गर्नुपर्ने, पालिकाहरुले समोजित कर्मचारीहरुलाई मापदण्ड बनाएर पदस्थापन गर्नुपर्ने, समायोजन भएर आएका कर्मचारीहरुलाई कुनै मानसिक तनाव नदिई पदस्थापना गर्नुपर्ने लगायतका मांग अघि सारेका हुन ।
त्यसैगरी स्वीकृत दरबन्दी अनुसार समायोजन गर्नुपर्ने, त्रुटिपुर्ण समायोजनको संशोधन गरी रमाना पत्र दिनुपर्ने, अस्थायी, ज्यालादारी, करार, बाहय श्रोतमा कार्यरत कर्मचारीहरुको समाजिक सुरक्षा कोषको रकम सुरक्षित स्वास्थ्य स्वयंसेवकहरुको समाजिक सुरक्षा रकम राज्यले व्यवस्था गर्नुपर्ने, २०५७ साल अघि नियुक्त भएका प्राविधिकहरुलाई अदालतको फैसला अनुसार ग्रेड दिनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मांग समेत गरेका छन् ।

संघका जिल्ला अध्यक्ष रामगुलामको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी शिवजी दास लगायतका पदाधिकारीहरु र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतका व्यक्तिहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव