Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा यसरी इसाई धर्मप्रति बालबालिकालाई आकर्षित गराइदै

क्रिसमस डे को अवसरमा मोनाष्टिकले गरेको कार्यक्रमको साक्षी बने मेयर साह


लोक समाचारदाता
जनकपुरधाम, पुस ९ गते ।

इसाई धर्मप्रति जनकपुरधाम स्थित निजी विद्यालयहरुले पनि बालबालिकाहरुलाई आर्कर्षित गराउन विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

जनकपुरधामको चर्चित मोनाष्टिक आवासीय उच्च माविले साना बालिकाहरुलाई इसाई धर्मप्रति आकर्षित गराउन क्रिसमस डे को अवसरमा “प्रि—स्कूल ग्रेजुएशन सेरोमोनी” अर्थात दिक्षान्त कार्यक्रम आयोजना गरेका छन । बालबालिकाहरुलाई इसाई धर्मप्रति आकर्षित गराउने उद्देश्यले आयोजित कार्यक्रमको साक्षी बनेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह ।

सो विद्यालयले आजसम्म हिन्दु धर्मावलम्बीहरुको चांड पर्व विजयादशमी, जानकी नवमी, रामनवमी, बुद्ध जयन्ती, छठ, चौडचन लगायतका अवसरमा कुनै विशेष कार्यक्रम आयोजना गरेको छैन । तर क्रिमसस डे को अवसरमा नाचगान सहितको दिक्षान्त कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रमा स्नातकोत्तर डिग्रीपछि प्रदान गरिने दिक्षान्त प्रि स्क्रल लेभल उतिर्ण गरेका छात्रछात्राहरुलाई प्रदान गरियो । प्रमुख अतिथि रहेका मेयर साहले ती बालबालिकाहरुलाई प्रि लेभल पास गरेका बालबालिकाहरु प्रमाणपत्र प्रदान गरी इसाईप्रति आकर्षणको कार्यक्रमका साक्षी बनेका हुन ।

कार्यक्रमको बारेमा जानकारी दिदै विद्यालयका संचालक एवं निर्देशक सोनु साहले दिक्षान्त त वास्तवमा स्नातकोत्तर पछि नै हुन्छ तर हामीले जनकपुरमा एउटा नौलो प्रयासको सुरुवात गरेका हौं ।
क्रिसमस डे कै दिन यतिको भव्य रुपमा आयोजना गर्नुको तात्पर्य के भन्ने जिज्ञासामा उनले भने क्रिसमस डे मा विदा हुन्छ सबै अभिभावक उपस्थित हामी सोचेका थियौं तर संयोगले विदा परेन । आजको कार्यक्रमले इसाई धर्मप्रति बालबालिकामा खासै असर पर्दैन उनको भनाई थियो ।

तर उहाँ जे भनेपनि अन्त्यमा भने हाम्रो विद्यालय इन्टरनेशनल स्तरको ख्याति प्राप्त गरिसकेको छ, विद्यार्थीहरुमा सबै प्रकारको विकास जरुरी रहेको छ ।

हामीले कार्यक्रममा सहभागी कक्षा १ मा अध्ययनरत र प्रि लेभलका केही विद्यार्थीहरुलाई सोध्यौ, विजया दशमी, राम नवमी जानकी नवमी के हो उनले बताउन सकेन तर आज कार्यक्रम किन आयोजना गरियो सोध्दा उनीहरुले क्रिसमस डे भएको कारण गरिएको हो । क्रिसमस डे के हो जिज्ञासा राख्दा उनीहरु एकै स्वसरमा जिसस ख्राइस्टको जन्मदिनको अवसरमा क्रिसमस डे मनाईन्छ भने ।

देश धर्म निरपेक्षतामा गएपनि जबरदस्ती वा झुक्याएर कसैलाई पनि कुनै धर्मप्रति आकर्षित गर्न गराउन वा लगाउनु गलत रहेको कानूनी ठहर छ ।
जनकपुरधाममा इसाई धर्मावलम्बी कुनै औपचारिक चर्च छैन तर केही वर्षदेखि इसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । तर झुक्याएर धर्मप्रति आकर्षित गर्ने कार्य अहिलेसम्म भएको देखिदैन ।

नोट : यो समाचारको उद्देश्य कुनै धर्म संस्कृतिको आस्थाप्रति ठेस पुरयाउनु वा कसैलाई बढावा दिनु होइन, तर झुक्याएर आर्कषण गर्न गराउन गलत रहेको मात्र हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव