Wednesday, August 5, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ मा पनि पुलचौक इन्जिनीयरिंग कलेजको शाखा खोल्नुपर्ने मांग


लोक समाचारदाता
जनकपुरधाम, पुस ४ गते ।
नेपाल तराई इन्जिनीयर्स समाज प्रदेश २ ले प्रदेश २ मा पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौ स्थित पुलचौक इन्जिनियरिगं कलेजको शाखा खोल्नुपर्ने मांग गरेका छन् ।

तराई मधेश इन्जिनीयर्स समाजको शनिवार हुन गइरहेको कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा समाजका पदाधिकारीहरुले भने प्रदेश २ बाहेक देशका सबै प्रदेशमा पुलचौक इन्जिनीयर कलेज (आईईओ) को शाखा तथा आंगिक कलेज खुलिसकेकोले प्रदेश २ मा पनि खोल्नुपर्ने आफूहरु अभियान थालेको बताए ।

इन्जिनीयरिंग संकाय पढने सबैभन्दा बढी प्रदेश २ बाट नै रहेको भन्दै प्रदेशमा इन्जिनियरिंग कलेज हुंदा बसाई खर्च कम हुँदा बढी जनशक्ति तयार हुन सक्ने उनीहरुले भने । यसका साथै तराई मधेशका वातावरणको आधारमा यहाँका संरचना निर्माण हुन सक्ने समेत भने ।

कार्यक्रममा समाजका प्रदेश अध्यक्ष भगवान झाले भने काठमाडौ स्थित इन्जिनीयरिंग कलेजमा मधेशी विद्यार्थीसँग विभेद समेत हुने गरेकोले आफ्नै प्रदेशमा इन्जिनीयरिंग कलेज स्थापना भएपछि लागत खर्च कम हुनुका साथै आफ्नै प्रदेशमा दक्ष जनशक्ति तयार हुनेछ ।

संचारकर्मीहरुको जिज्ञासामा उनले भने सबै प्रदेशमा इन्जिनीयरिंग कलेज खोल्नुपर्ने सरकारको कुनै योजना वा निती नरहेपनि हाम्रो मुलुकमा नमांगीकन कुनै अधिकार भेटिदैन त्यसैले हामीले आफ्नो मांगलाई अभियानकै रुपमा थालेका छौ । प्रक्रिया अनुसार प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं । प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिइसकेको जानकारी समेत उनले दिए ।

पत्रकार सम्मेलनमा समाजका पदाधिकारीहरुले विगतमा तराई मधेशका १८ प्रतिशतभन्दा बढी विद्यार्थी रहेको थियो तर अहिले सो संख्या ८ प्रतिशतमा झरिसकेको दुखेसो पोख्दै भने जनकपुरधामका लागि प्रस्तावित इन्जिनीयरिंग कलेजका लागि सबै प्रक्रिया पुरा भइसकेपनि खस मानसिकताका संघीय सरकारले सो कलेज चितवन लगेको आरोप लगाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या
Blast News

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक
Blast News

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

ताजा खबर

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव