Wednesday, July 16, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारले आफ्नो कर्मचारी भर्ना प्रक्रिया शुरु गरे

हदिश खुद्दार
जनकपुरधाम, पुस ३ गते ।
प्रदेश २ सरकारले आफ्नै कर्मचारी राख्न कर्मचारी भर्ना प्रक्रिया थालेको छ ।

प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवश्यक ऐन–कानुन तथा विज्ञहरूको छनोट प्रक्रिया अघि बढाएको छ । गत ४ कात्तिकदेखि संचालनमा आएको आयोगले पहिलो चरणमा कार्यालय व्यवस्थापनका साथै कर्मचारी भर्नाका लागि आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका तथा आचार संहिता लगायत निर्माण कार्यमा जुटेका छन् ।

आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले प्रदेश निजामती ऐन, नियमावली, निर्दे्शिका लगायत मस्यौदा तयार भइसकेकोे उल्लेख गर्दै आयोगलाई चाहिने ऐन–कानुनको मस्यौदा तयार भइसकेको छ, छिटै पारित भएपछि आयोगमा कामले गति लिन्छ भने । लोकसेवा आयोगकै मापदण्डको हिसाबले प्रदेश लोकसेवाले पनि कर्मचारी भर्ना गर्ने सक्ने उनले बताए ।

लोकसेवा आयोगकै ऐन–कानुनलाई टेकेर प्रदेश लोकसेवा आयोगको ऐन–कानुन बनाइएको छ । त्यसैले, ऐन–कानुन देशभरि लागू हुन्छ तर प्रदेश लोकसेवाले प्रदेशभित्रै मात्रै काम गर्छ, त्यसकारण प्रदेशको आवश्यकता र भूगोललाई ध्यानमा राखेर प्रदेश लोकसेवाको ऐन–कानुनको मस्यौदा तयार गरिएको उनले भने ।

प्रदेश सरकार तथा प्रदेश २ मा रहेका स्थानीय तह, प्रदेश प्रहरी लगायतका लागि आवश्यक पर्ने कर्मचारी प्रदेश लोकसेवाले छनोट गर्ने संवैधानिक व्यवस्था रहेको प्रवक्ता झाको भनाइ छ । आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रदेश सरकारलाई आवश्यक कर्मचारी व्यवस्थापनका लागि ओ एन्ड एम गरेर तत्काल प्रदेश लोकसेवा आयोगलाई बुझाउन पत्रचा समेत गरिसकेको छ ।

प्रदेशका कुन मन्त्रालयका कति कर्मचारीको आवश्यकता छ ? प्रदेश सरकारलाई कति प्राविधिक कर्मचारी चाहियो ? तथा कुन विभागमा कति कर्मचारी चाहियो लगायत विषयमा स्पष्ट नभएसम्म आयोगले काम गर्न नसक्ने अवस्था रहेको कारण सरकारसँग ‘ओ एन्ड एम’ गरेर प्रतिवेदन दिन माग समेत गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान
Blast News

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

मधेश सरकारको बजेट सर्वसहमतिले पारित
Blast News

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी
Blast News

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू
Blast News

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद
Blast News

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद
Blast News

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव