Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बम विस्फोट घटनामा ३ पक्राउ, विप्लव संलग्नताको आशंका

दोषीलाई तत्काल पक्राउ गर्न अनुसन्धान टोली गठन र समीक्षा

file : photo

लोक समाचारदाता
जनकपुरधाम, मंसिर २८ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिप्रका धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुष गरी तीनजनालाई पक्राउ गरेको हो । पक्राउ परेका महिला हंसपुर नगरपालिका २ निवासी ललितादेवी महरा र सीता देवी महरा विप्लव समूहसँग आबद्ध रहेकोले घटनामा विप्लव समूहकै संलग्ना हुन सक्ने आशंका गरिदै आएको प्रहरी श्रोतको भनाई छ ।
श्रोतका अनसार घटनामा मृतक राजेश्वर साह ऋणमा पैसा लगानी गर्थे र विप्लव समूहका केही कार्यकर्ताहरुलाई समेत ऋण दिएको थियो । सोही पैसा ताकेता गर्दा उनको घरमा बम झुण्डयाएको हुन सक्ने अनुमान गरिदैछ ।

अनुसन्धान टोली गठन

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको वृहत अनुसन्धानका लागि प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली पनि गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।
प्रहरी उपरिक्षक शेखर खनाल विदामा भएको कारण प्रहरी नायब उपरिक्षक कार्की आफै घटनास्थलमा अनुसन्धानका समेत खटेका छन् । अपराधीलाई तत्काल पक्राउ गरेर घटनालाई निष्कर्णमा पुरयाउन तीनवटै सुरक्षा निकायले अनुसन्धानमा खटेका छन् ।

अपराधी समात्न सुरक्षा बैठक

यसैबीच घटना पश्चात शनिवार बिहान सुरक्षा समन्वयको बसेको बैठकबाट घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गर्ने निर्णय गरिएको छ ।
बैठकमा गएराति भएको घटना र जिल्लाको सुरक्षा अवस्था बारे समीक्षा गरिएको कुरा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनु भएको छ ।
समीक्षामा प्रहरी निकायबाट भएका कमीकमजोरी बारे वृहत रुपमा छलफल गर्नुका साथै आगामी दिनमा यस्ता घटना नदोहरियोस भन्ने सुरक्षा समितिलाई सचेत हुन भनिएको छ । बैठकमा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न सुरक्षा समितिमा रहेका तीनवटै निकायबीचको समन्वय बढाइने निर्णय समेत गरिएको प्रजिअ कणेलले बताउनु भएको छ ।

गएराति भएको सो बम विस्फोट घटनामा परी प्रहरी निरिक्षक सहित अमिर दाहाल सहित ३ जनाको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय नजिकै रहेको राजेश्वर साहको घरको शौचालयमा फेला परेको बम हो होइन भन्ने यकिन गर्ने क्रममा प्रहरी निरिक्षक दाहालको मृत्यु भएको थियो ।
सो घटनामा घरधनी राजेश्वर साह र उनका छोरा आनन्द साहको घटना स्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका प्रहरी निरिक्षक दाहालको उपचारको क्रममा धरान स्थित विपी कोइराला प्रतिष्ठानमा बिहान ७ बजे मृत्यु भएको थियो ।
सो घटनामा परी प्रहरी जवान रिजन महतो, राजेश्वरका छोरा प्रकाश साह र छोरी अञ्जली साह घाइते भएको थियो । उनीहरुको उपचार धरानमै भइरहेको छ ।
औषधि व्यवसायी समेत रहेका राजेश्वर ऋणमा पैसा दिने साहुकारको काम समेत गर्दै आएको थियो, पारिवारिक श्रोतका अनुसार हालसम्म उनले ३० लाख रुपैया ऋणमा लगाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव