Tuesday, July 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जेसिज र पत्रकारबीच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता


प्रत्येक जिल्लामा रंगशाला र स्थानीय तहमा खेल मैदान : मन्त्री यादव

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ३० गते ।
नेपाल पत्रकार महासंघ धनुषा र जनकपुर जेसिजको एक दिवसीय मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
जेसिजको वार्षिकोत्सवको अवसरमा संचालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनकपुरको बारह विघा मैदानमा आयोजित सो प्रतियोगितामा जेसिसले जीत हात पारेको छ । टस जितेर बल्लेबाजीमा उत्रेका महासंघले निर्धारित १५ ओभरको खेलमा सम्पूर्ण ओभर खेल्दै ६ विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।
महासंघको तर्फबाट दोश्रो बल्लेबाजको रुपमा मैदानमा उत्रेका महासंघका कोषाध्यक्ष अवधेश कामत नटआउट रहदै सर्वाधिक ४८ रन बनाएको थियो । ९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेका जेसिज ११.४ ओभरमै ५ विकेटको क्षतिमा रन पूरा गरी जीत हासिल गरेका थिए ।
मैत्रीपुर्ण क्रिकेट टुर्नामेन्टको उद्घाटन महासंघका अध्यक्ष अनिल मिश्रको गेंदबाजीमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवद्वारा बल्ला हानेर गरिएको थियो ।

उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न प्रदेश सरकार जनकपुर १३ मा अन्तराष्ट्रिय रंगशाला, वडा नं. ८ मा प्रादेशिक रंगशाला र प्रत्येक जिल्ला र स्थानीय तह समेतमा रंगशाला निर्माण निर्माण गर्ने योजनामा प्रदेश सरकार काम गरिरहेको जानकारी गराएका थिए ।
उनले जनकपुरका खेलाडीहरु विगतमा देश मात्रै होइन अन्तराष्ट्रिय स्तरमै आफ्नो प्रदर्शनले प्रसिद्ध थियो तर राज्य पक्षको बेवास्ताका कारण खेलाडीहरुले भोग्दै आएको दुर्दाशाले खेलाडीहरुमा आएको ह्रासले खेलको क्षेत्रमा जनकपुर निकै पछाडि परेको भन्दै दुख व्यक्त गरे ।
साथै उनले जनकपुरधाममा एकमात्र खेल मैदान कवर्ड रहेको छ हाल त्यसको जर्जर अवस्था सुधारका लागि पछिल्लो वर्ष काम गर्न नसकिएपनि यसवर्ष एक करोड रुपैयाको लागतमा मरम्मत सम्भार तथा व्यवस्थापनको कार्य भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष अनिल मिश्रले विगतमा आफ्नो प्रदर्शनले खेल जगतमा जनकपुरलाई गौरवान्ति गरेका खेलाडीहरुमा राज्यको बेवास्ता कारण ह्रास आएको र व्यवस्थित खेल मैदानको आभाव रहेकातर्फ प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
जेसिजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष सहितका पदाधिकारीहरुले पनि पत्रकार र जेसिजबीचको सम्बन्धलाई अझ कायम गर्नुपर्ने भन्दै मैत्रिपुर्ण खेललाई आगामी दिनसम्म निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए । सो कार्यक्रम तथा प्रतियोगितामा जेजिसको पुर्व अध्यक्षहरु जितेन्द्र महासेठ, लक्ष्मीनारायण साह, मनिष रमण साह, विजय साह लगायत विभिन्न पदाधिकरीहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा खबर

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव