Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरपालिकाद्वारा विद्युतीय बल्ब जडानमा करोडौको भ्रष्टाचार


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक २५ गते ।
प्रदेश २ का राजधानीको रुपमा रहेका जनकपुरधाम उपमहानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको व्यापक चर्चा चलिरहेकै बेला हेलोजीन लाइट र विद्युति बल्बमा भ्रष्टाचारको एउटा अर्को रहस्य खुलेको छ ।
नगरमा बढी उज्यालो दिने भन्दै उपमहागरपालिकाले गैरकानूनी रुपमा अगला पोलमा हेलोजीन पावर लाइट र गएको दिपावलीको अवसरमा पोल पोलमा बल्ब जडानमा करोडौ रुपैया अनियमितता गरेको पाइएको छ ।
शहरलाई उज्यालो बनाउने नाममा गएको वर्षमा जनकपुरधाम उपमहानगरपालिकाले नगरको २५ औं वडामा ९५ वटा हाइमास्ट लाईट (हेलोजीन पावर लाईट) २ करोड ९५ लाख रुपैयाको लागतमा जडान गरेको छ । जुन कमसल र गुणस्तरहीन भएको कारण कयौं पोलमा जडान गरिएको हाइमास्ट लाईट बिग्रिन थालेको छ ।

त्यति मात्र होइन चालु आर्थिक र्षमा दिपावलीको अवसर पारेर नगरको पोलमा बल्ब अर्थात २२ सय वटा चिम जडान गर्न साढे १८ लाख रुपैयाँ खर्चिएको हिसाब देखाएको छ । तर नगरको शहर क्षेत्रमा नै अधिकांश पोल बल्ब विहिन छ । ती पोलहरुमा अहिलेसम्म बिग्रेकै बल्ब लागेको छ । तर उपमहानगरपालिकाले २२ सय विजुली बल्बको नाममा साढे २२ लाख रुपैया झ्वाम पारेको हो ।
हाइमास्ट लाईटमा प्रति पोल उपमहानगरपालिकाले करीब २ लाख साढे ३६ हजार खर्च देखाएको तर त्यही उपमहानरपालिकाको वडा नम्बर ७ मा वडाअध्यक्ष जानकीराम साहले प्रति पोल डेढ लाख रुपैया खर्चेको छ । वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहले उपमहानगरपालिकाले जडान गरेको जुन हाईमास्ट लाईट जडान गरिएको त्यसको मूल्य मुश्किलले एक लाख रुपैयासम्म रहेको बताएका छन ।
उपमहानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसंग बिना कुनै सहमति वा इजाजतमै नगरको वडाहरुमा हाईमास्ट लाईट जडान गरेको छ । विद्युत प्राद्यिकरण जकपुरधामका अनुसार हामीसंग उपमहानरपालिकाले हाइमास्ट पावर लाइट तथा बल्व जडान गर्ने कुनै प्रकारको सहमति गरेको छैन ।
हाईमास्ट लाईट बारे बिद्युत प्राधिकरणले उपमहानगरपालिकालाई परिपत्र गर्दा पनि त्यसलाई बेवास्ता गर्दै कुनै प्रतिक्रिया जनाएको छैन । एकातर्फ बिद्यूत् चुहावट रोक्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने स्थानीय सरकारले भन्दै आएको छ तर त्यही स्थानीय सरकार भन्ने उपमहानगरपालिकाले हाईमास्ट लाईट जडानको नाममा विद्युत चुहावटलाई निरन्तरता दिएको छ ।
कमशसल र गुणस्तरहीन सामान प्रयोग गरिएपनि सरोकारवाला मौन छन् । गैरकानुनी रुपमा जडान गरिएका पावरलाइटले बिद्यूत् चुहावट पनि बढेको छ । चुहावट रोक्न समन्वयकारी भूमिका निर्वाह गुर्नपर्ने स्थानीय सरकार नै अनियमित र गुणस्तरहीन काममा तल्लिन छ ।
उपमहानगरपालिका मेयर लालकिशोर साहले हाईमास्ट लाईटको खरीद टेण्डर आफ्नै भान्जा अरुण साहलाई दिलाएका थिए । खरीद टेण्डर अरुणले पाएपनि मेयर भ्रष्टाचारबाट जोगिन योजना तहत जडान चाहिं वडा अध्यक्षद्वारा उपभोक्ता समिति बनाएर गराएको श्रोतको भनाई छ ।
यसअघि जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदी, उपसचिव मदन घिमिरे लगायत ६ जना कर्मचारीले विद्युतीय सामान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेपनि विद्युतिय बल्बको अनियमिततामा सुधार आउन सकेको छैन । उल्टै वैधानिक रुपमा सप्लायर र जनप्रतिनिधिको मिलोमतोमा भ्रष्टाचारलाई निरन्तरता दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव