Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारको एकल निर्णयमा मौन बस्नु : मन्त्री यादवको त्रास कि विवशता


गौर हत्याकाण्ड मुद्दा ब्युत्याउने त्रास देखाएर अन्य मुद्दालाई ढाकछोप गर्नु राजनीतिक बेइमानी

न्यूज डेस्क
काठमाडौं, कात्तिक २० गते ।
सरकार छाड्न पटक पटकको चेतावनी पछि पनि समाजवादी पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सरकारमै बसि रहनु बाध्यता भनेको गैर हत्याकाण्डको त्रास रहेको विश्लेषक र श्रोतको भनाई छ ।
पछिल्लो पटक संविधान दिवस मनाउने बारे प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री उपेन्द्र यादवबीच खटपट हुंदा त्यही बेला यादवलाई असन्तुष्टि छ भने सरकार छाडेर जाउँ चेतावनी दिइसकेको थियो । त्यस बेलादेखि सरकारको कुनै पनि निर्णयमा असन्तुष्टि जनाउंदा सांकेतिक रुपमा प्रधानमन्त्रीले सरकार छाडेर जाउँ मलाई दु तिहाई बहुमतमा तपाईको सहयोग चाहिएन, पटक पटक भन्दै आएपनि पछिल्लो पटक गौर हत्याकाण्डको मुद्दा उठन थालेपछि उनी सरकारमै बस्न बाध्य भएका हुन ।

सरकार छाडन नेता कार्यकर्ताबाट दबाव

पछिल्लो पटक प्रदेश प्रमुखहरुको पदमुक्त घटनाले त बेग्लै रुप लियो । आफ्नो कोटाको पनि प्रदेश प्रमुख खुस्किदा पार्टी नेता कार्यकर्ताले दबाव दिन थालेपछि मन्त्री यादवले गुनासो पोख्न खोज्दा मुख खोलेर नै प्रधानमन्त्रीले सरकारमा बसेर सरकारकै आलोचना गर्ने हो भने सरकारमा बस्नुको कुनै औचित्य छैन असन्तुष्टि छ भने सरकार छाडेर जाउँ भनेपछि उनी गौर हत्याकाण्डको मुद्दा ब्यूत्याउने डरले उनी सरकारमै बस्न बाध्य भएको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
हुनत यतिका अपमान हुँदापनि सरकारमा बस्नु के औचित्य नेता कार्यकर्ताको दबाव पर्न थालेछि मन्त्री यादवले कात्तिक ३० गते बस्ने पार्टीको बैठकबाट निर्णय गर्ने जनाइसकेका छन् । कतिपय राजनीतिक विश्लेषकहरुले पदको स्वाद चखाईको क्रममा आउने कमाईले पैसा र प्रतिष्ठा जोगाउने विवशता रहेको भन्दै आएका छन् । तर पार्टी श्रोतले मधेशी जनताको प्रमुख मांग संविधान संशोधनको मुद्दा सरकारमा टांसि रहन बाध्य बनाएको प्रतिक्रिया दिदै आएको छ ।

पटक पटकको चेतावनीपछि पनि सरकारमा बस्नु कारण के ?

संघीय समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्री ओली रुष्ट बनेका हुन् । दशैअघि देखि नै प्रदेश प्रमुख बर्खास्त गर्ने मन्त्रिपरिषदमा छलफल भइरहेको क्रममा सार्वजनिक रुपमै असन्तुष्टि पोखेका यादवलाई त्यही बेला सरकार छाड्न निर्देशन दिइसकेका थिए । तर मन्त्री यादवले आफू विदेश रहेको बेला यस्तो निर्णय आएकोले आफूलाई केही जानकारी नभएको भनी प्रतिक्रिया दिदै आएका छन् ।
मन्त्री यादवसँग छलफल भई प्रदेश प्रमुखहरु हटाइएको हो भन्ने कुरा पछिल्लो पटक मंगलवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । उनले भने सरकारको नीतिअनुसार नै प्रदेश प्रमुखलाई हटाएको हो यसबारे उपप्रधानमन्त्री समेत रहेका यादवसँग पनि मन्त्रिपरिषदको बैठकमा छलफल भएको हो । तर अहिले आएर असन्तुष्टि जनाउनु नौतिकता होइन ।
श्रोतका अनुसार स्थानीयलाई जिउंदै आगोमा जलाएको घटनामा कांग्रेस नेता आलम पक्राउ परेपछि, मन्त्री यादवले पनि सरकारको निर्णयमा असन्तुष्टि जनाउंदै सरकार छाडने धम्की आइरहेकै बेला गौर हत्याकाण्ड ब्युत्याउने प्रम ओलीबाट संकेत आएदेखि कम्युनिष्ट सरकारले पटक पटक एकल निर्णय गरेपनि मौन भई बसेका छन् ।
केही संचार माध्यमले त सरकार छाडेर जाउँ प्रधानमन्त्री ओलीको चेतावनीपछि उनी आफ्नो पद जोगाउन अध्यक्ष प्रचण्ड कहाँ भेटघाट गर्न समेत पुगेका छन् । तर यसमा यर्थात कति हो भन्ने अधिकारिक कुरा पुष्टि भएको छैन ।

गौर हत्याकाण्ड मुद्दा मन्त्री यादवको लागि संकट

हुनत गौर हत्याकाण्ड मुद्दा ब्यूत्याउने कुरा विभिन्न समाचार माध्यम र समाजिक सञ्जालमा आइरहेको कुरा मात्र हो अधिकारिक पुष्टि हुन सकेको छैन । तर जसरी सरकारका विरुद्ध खडा हुनेहरुलाई जेल हालिदै छ, त्यसले प्रष्ट हुन्छ कि मन्त्री यादवमाथि संकट छ । विश्लेषकहरुले तात्कालिन समाजवादी फोरम नेपालले सरकारमा जानु नै गम्भीर गलती थियो जसको नतिजा अहिले देखा परिरहेको छ कम्युनिष्ट सरकारको अधिनायकवाद लाद्दै एकल निर्णयहरु गर्दै आएका छन, जसमा मौन बस्नु बाहेक केही विकल्प छैन ।
श्रोतका अनुसार गौर हत्याकाण्ड मुद्दामा तात्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष यादव विरुद्ध पिडीत र माओवादी पक्षबाट रौतहट प्रहरी कार्यालयमा आधा दर्जनभन्दा बढी उजुरी परेको छ ।
२०६३ चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलको मैदानमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मञ्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयाँै घाईते भएका थिए ।

गौर हत्याकाण्ड मुद्दा ब्यूत्याउने भनेको राजनीतिक बेइमानी

गौर हत्याकाण्ड मुद्दा ब्यूत्यो भने अध्यक्ष यादवसँग राजनीतिक बेइमानी मात्र होइन दुई तिहाईको दम्भ नै हुन्छ किनकी यसभन्दा ठूला मुद्दाहरु पनि १९ हजारभन्दा बढी मान्छे मारिने १० वर्षे जनयुद्ध, ओली नेतृत्वको झापा हत्याकाण्ड, मधेश आन्दोलनमा सयौ मधेशी मारिनु लगायतका दर्जनौ मुद्दाहरु छन् । जसलाई सत्ताको आडमा ढाकछोप गरिदै आएको छ ।
जनयुद्धमा परेका मुद्दाहरु विरुद्ध त संयुक्त राष्ट्र संघले केही नेताहरुलाई कालो सूचीमै राखेका छन् । उनीहरु विभिन्न देशमा प्रवेश निषेध गरिएको छ । तर ती मुद्दालाई दुई तिहाईको दम्भमा ढाकछोप गर्नु र राजनीतिक अधिकारको विषयमा भइरहेको घटनामा कसैलाई घोक्र्याउनु भनेको यो न्याय भएन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव