Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रमको चेतावनीले कात्तिक ३० गतेपछि समाजवादी सरकारमा बस्ने कि हटने ?


लोक समाचारदाता
काठमाडौं, कात्तिक १९ गते ।
संघीय सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारमा बस्ने वा हटने बारे कात्तिक ३० गते बस्ने पार्टीको बैठकबाट निर्णय गर्ने भएको छ ।
प्रदेश प्रमुखहरुलाई एक्कासी किन हटाएको बारे सत्ता साझेदार दल समाजवादी पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बोल्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट हटन संकेत गरेपछि उनले यस्तो निर्णय लिएका हुन ।
गत दुईदिन अघि केपी शर्मा ओली नेतृत्वको सरकारले एक्कासी प्रदेश प्रमुखहरुलाई किन हटाइएको हो भनी पार्टी भित्रै दबाव पर्न थालेपछि उनले प्रधानमन्त्रीसँग जानकारी लिन खोजेपछि उनलाई सरकारमा जथाभावी नबोल्न यदि बोलेमा सरकारबाट हटाई दिने संकेत आएपछि यस्तो निर्णय लिएका हुन ।
श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई सरकारमै बसेर सरकारको आलोचना गर्नु नौतिकताको आधारमा कतिको उचित हो, यदि आलोचना नै गर्नु हो भने सरकारबाट जान चेतावनी दिएपछि समाजवादी पार्टी भित्र कोलाहल नै मचेको छ । स्रोतका अनुसार सरकारमा रहेर आलोचना गर्ने प्रवृत्ति कायम राखेमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनी यादवलाई प्रम ओलीले चेतावनी दिएका हुन ।

अध्यक्ष यादवलाई पार्टीका नेता कार्यकर्ताहरुले यस्तो लाज पचाएर सरकारमा बस्नुको कुनै औचित्य नरहेको भन्दै दबाव दिन थालेका छन् । तर उनले जवाफमा आगामी कात्तिक ३०-३१ गते बस्ने बैठकबाट सरकारमा बस्ने र हटने भन्ने निर्णय गर्ने बताएका छन् ।
सरकारमा बसेपनि आफ्नै पार्टीका प्रदेश प्रमुखलाई पनि किन हटाइएको भनी अध्यक्ष यादवलाई पार्टीका नेताहरुले दबाव दिन थालेपछि उनले आफूसँग बिना कुनै सहमति वा बिमर्शकै प्रदेश प्रमुख हटाएर सरकारले दुई तिहाईको दम्भमा घाउमा नून छर्कने काम गरेको भनी जवाफ दिई कार्यकर्तालाई सान्तवा दिने प्रयास गरेका छन् । तर पार्टीका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष यादवप्रति निकै आक्रोश देखिएको छ । समाहित नयाँ शक्ति पक्षधरहरुले यस्तै रवैया रहे भने छुटिएर जाने चेतावनी समेत दिन थालेका छन ।
यसैबीच श्रोतका अनुसार प्रधानमन्त्री ओलीबाट सरकारबाट हटाई दिने हप्की खाएका मन्त्री यादव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँ सरकारमा साझेदारी कायम राख्न लबी गर्न पुगेका छन । तर प्रचण्डले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको श्रोतको भनाई छ ।
यता मधेशीको अधिकारको मुद्दा उठाएर रातारात नेता बनेका अध्यक्ष उपेन्द्र यादवले संविधान ंसंशोधनको मुद्दा लिएर सरकारमा सहभागी भएको दुई वर्ष बितिसकेपनि सत्ता स्वाद चख्न केही गर्न नसकेको भनी निकै आलोचना हुन थालेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव