Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वास्थ्य निर्देशनालयमा ४ करोडको भ्रष्टाचार, निर्देशक भन्छन : समान्य त्रुटि हो


लोक समाचारदाता
जनकपुरधाम, कातिक १९ गते ।
प्रदेश २ मा सरकारदेखि विभिन्न निकायमा भ्रष्टाचारै भ्रष्टाचार चर्चा भइरहेकै बेला स्वास्थ्य निर्देशनालयमा समेत औषधि र उपकरण खरिदमा अनियमितता भएको रहस्य बाहिरिएको छ ।
समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयको सेटिंगमा औषधि तथा उपकरण खरिदमा ४ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको टुडेपाटीमा प्रकाशित समाचारमा भनिएको छ ।

समाचारमा भनिएको छ आर्थिक वर्ष २०७५।०७६ मा आर्थिक मसान्तको अन्तमा मन्त्रालय र प्रदेश निर्देशनालयको सेटिंगमा सार्वजनिक खरिद ऐन विपरीत टेन्डर तथा कोटेशनमा विभिन्न फार्म तथा फार्मेसीबाट औषधि तथा उपकरण खरिद गरेको छ ।
सो सामाग्री मध्ये काठमाडौ स्थित गौतम फार्मबाट मात्र १० करोडको सर्जिकल समान तथा निःशुल्क औषधि खरिद गरिएको छ । त्यस भित्र निःशुल्क औषधि र केहि उपकरण समेत रहेको छ । तर कार्यालयले भने यस विषयमा विस्तृत जानकारी लिन खोज्दा दिन मानेको छैन । कार्यालयले वितरण गरेको औषधिको जानकारी दिएपनि स्टोरमा कति औषधि छ भन्ने कुराको जानकारी समेत दिन मानेको छैन ।
त्यस्तै नाम नखुलाइएको फार्म तथा फार्मेसीबाट २ करोड २५ लाखमा ५ वटा उच्च गुणस्तरीय अल्ट्रासाण्ड मेसिन लगायतो समान खरिद गरेको छ । गौतम फार्मबाट खरिद गरेको औषधि तथा उपकरणमा भने झण्डै ४ करोड रुपैयाँको कमिसन प्रदेश निर्देशनालय र समाजिक विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मले लिएको श्रोतको दावी छ ।
श्रोतका अनुसार औषधि आधा रकमको मात्र खरिद गरेपनि बिल भने पुरै १० करोडको बनाएको छ । नाम उल्लेख गर्ने शर्तमा विभागकै एक कर्मचारीले भने ‘औषधि, उपकरण खरिद प्रकरणको राम्ररी छानविन भए समाजिक विकास मन्त्री नवलकिशोर साह, मन्त्रालयका उच्चपदस्थ कर्मचारी, प्रदेश निर्देशनालयका निर्देशक डा.प्रमोद यादव, स्वास्थ्य अधिकृत विजय झा, लेखापाल गोपाल ओली लगायत व्यक्ति फंस्ने निश्चित छ ।
प्रदेश निर्देशनालयले कहाँ कहाँबाट कुन औषधि, उपकरण खरिद गरेको भन्ने कुराको सूचना पटक पटक मांग गर्दा सार्वजनिक गर्न मानेका छैनन । भ्रष्टाचार लुकाउन समाजिक विकास मन्त्रालय र प्रदेश निर्देशनालयका कर्मचारीहरु जो कोही सूचना मांग्दा जाँदा आलटाल गर्दै आएका छन् ।
यता प्रदेश निर्देशनालयका निर्देशक डा.प्रमोद यादवले औषधि तथा उपकरण खरिदमा समान्य त्रुटि भएपनि कुनै प्रकारको भ्रष्टाचार भएको छैन दाबी गर्दै आएका छन् ।
आर्थिक वर्षका अन्त्यमा मन्त्रालयले बजेट दिएको कारण बजेट फ्रिज नहोस अभिप्रायले हतार हतार खरिद गरिएको कारण केही सामान्य त्रुटि हुन गएको निर्देशक डा. यादवको भनाई छ । उनले भने यदि औषधि खरिद नभएको भए प्रदेश भित्रको स्वास्थ्यचौकीहरुमा निःशुल्क औषधिको हाहाकार हुने थियो र डेंगु रोग नियन्त्रणमा समस्या आउन सक्ने थियो । तर जे भएपनि समयमै औषधि र किटले प्रदेशमा डेंगु रोग नियन्त्रण गर्न ठूलो भूमिका खेलेको छ ।
तर औषधि लगायतका सामाग्री खरीदको सूचना मांग गर्दा सार्वजनिक नगरिएको कुरामा उनले भने कर्मचारीलाई फुर्सत हुन नसकेको कारण नदिएको होला ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव