Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पांचौ भलिबल प्रतियोगितामा कटरैतले जमाए कब्जा


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १४ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइल मा आयोजित जिल्लास्तरीय पांचौ भलिबल प्रतियोगितामा कटरैत विजयी भएको छ ।
बिहीवार सम्पन्न फाइनल प्रतियोगितामा कटरैतले सिरसियालाई ३ वटै सेटमा हराउंदै जित हात पारेको हो । कटरैतले पहिलो सेटमा २१—२४, दोश्रो सेटमा २३—२५ र तेश्रोमा १४—२५ सेट गरी तीनवटै सेटमा सिरसियालाई हराएको थियो ।

स्थानीय श्री सुर्य युवा क्लबद्वारा कात्तिक ११ गतेदेखि आयोजित सो भलिबल प्रतियोगितामा समूह ए बाट १२ र समूह बी बाट १० वटा टीमको सहभागिता रहेको थियो । सो प्रतियोगिताको सेमिफाइनलमा आयोजक कमिटी भोइलको ए र बी समूह तथा सिरसिया र कटरैत पुगेको थियो ।
सेमिफाइनलमा आयोजक कमिटी भोइल दुवै समूहलाई हराउंदै सिरसिया र कटरैत फाइनलमा पुगेको थियो । बिहीवार सम्पन्न सो प्रतियोगितामा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विजयी टीमलाई शिल्ड र नगद पुरस्कार सहित सम्मान गरेको छ ।
समाजवादी नेपाल पार्टीका नेता विजय कुमार मण्डल अध्यक्षतामा सम्पन्न सो समापन कार्यक्रममा प्रमुख अतिथि मेयर साहले विजयी हुने प्रथमलाई शिल्ड सहित नगद रु. १५ हजार, दोश्रोलाई शिल्ड सहित नगद १० हजार र तेश्रोलाई पनि शिल्ड सहित नगद ५ हजार रुपैया प्रदान गरेको छ ।
सुर्य युवा क्बलले गत ४ चार वर्षदेखि दिपावली र छठ पर्वको अवसरमा युवाहरुमा शारिरीक व्ययाम र अनुशसान कायम राख्न राख्ने उद्देश्यले भोइलमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको कुरा क्लबका अध्यक्ष सरोजकुमार मण्डलले जनाएको छ ।
साथै उनले प्रत्येक वर्ष भलिबल प्रतियोगिताका साथै अन्य प्रतियोगिता पनि समय समयमा आयोजना हुंदै आएकोले व्यवस्थित स्टेडियम बनाउन आवश्यकता रहेको छ र त्यसका लागि प्रदेश सरकार र सम्बन्धित प्रदेश सभा सदस्य समेत सहयोग गर्ने आश्वासन दिएको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव