Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्री उपेन्द्र यादव भन्छन : जनकपुर आउँदा आत्म गलानी हुन्छ

सुभाष कर्ण
जनकपुरधाम, कात्तिक १४ गते ।
संघीय सरकारका उपप्रधान एव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनकपुर आउँदा फोहर र दुर्गन्धनले आत्म गलानी हुन्छ बताएका छन् ।
भिजिट नेपाल प्रदेश नं. २ द्वारा जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आज मात्र होइन विगतदेखि नै जनकपुर आउँदा यहाँको फोहर र दुर्गन्धले आफूलाई आत्म गलानी हुँदै आएको भने ।

मन्त्री यादवले जनकपुरधामलाई पर्यटकीय रुपमा विस्तार गर्न सफा, स्वच्छ र सुन्दर बनाउन आवश्यक छ यसमा स्थानीय, प्रदेश र संघीय सरकार सहित तिनवटै निकायलाई ध्यान दिन जरुरी रहेको भने ।
उनले भने जनकपुरधामको पर्यटकीय संरक्षण र सुधारका लागि वृहत्तर क्षेत्र परिषद गठन गरिएको छ तर त्यो नामको मात्र रहेको बताउंदै त्यसलाई आफूमा सुधार ल्याउन उतिकै आवश्यक रहेकोमा जोड दिए ।
साथै मन्त्री यादवले यहाँ आउने पर्यटक लोटा लिएर बाटोमा शौच गरिरहेका व्यक्तिलाई हेर्न होइन यहाँका मिथिला संस्कृति र सभ्यता हेर्न आउंछ । त्यसैले यहाँको विकासका लागि लोटा लिएर बाटोमा बस्ने प्रवृति हटाएर सफाई र स्वच्छतामा ध्यान दिन आग्रह गरे ।
मिथिला र मैथिलीको संस्कृति र सभ्यता प्राचीनकाल देखि नै अग्रनीय स्थानमा उनले दाबी गर्दै मैथिली भाषा नेपालको सबैभन्दा प्राचीन हो, मिथिलाको ती गौरव गाथा र गरिमलाई फेरी समेटेर त्यसलाई उजागर गर्न र स्वच्छतामा ध्यान दिन हामीको दायित्व रहेको भने ।
मिथिला संस्कृति, मैथिली भाषा र मिथिला आर्टकै महत्वमा समय खर्चेका समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले साँझ पर्न बितिकै मैथिली अभियानीहरु रक्सीमा मातिने गरेको संकेत गर्दै त्यसमा सुधार गर्न आग्रह समेत गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव