Thursday, October 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समाचारको प्रभाव : जनकपुरधाम उपमहानगरपालिकामा सेनेटरी प्याड वितरण शुरु

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ९ गते ।
गत ५ गते लोकपुकारमा ‘प्रदेश र स्थानीय प्रमुखज्यू कमीशनका लागि साइकल होइन सेनेटरी प्याड वितरण गरौ’ शिर्षकको समाचार प्रकाशन भएको भोली पल्टै जनकपुरधाम उपमहानगरपालिकाले सेनेटरी प्याड गर्न थालेको छ ।
प्रदेश २ सरकार र स्थानीय तहले सस्तो लोकप्रियता र कमीशनका लागि साइकल वितरण गर्दै आएकोमा देखिन थालेपछि सामुदायिक विद्यालयमा छात्राहरुले सेनेटरी प्याडको आभावमा भोग्दै आएको समस्या समाधानका लागि लोकपुकारले समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन अघिसम्म नेपाल सरकारले सामुदायिक विद्यालयमा स्थानीय तहबाट निशुल्क सेनेटरी वितरण गर्ने निर्देशन पाल्ना हुन सकेको थियो, जनकपुरधाम उपमहानगरपालिकाले समेत साइकल वितरण गर्दै आएको तर सो समाचारप्रति प्रभावित भई उपमहानगरपालिका त्यसको भोलीदेखि जनकपुरधाम ४ स्थित संकट मोचन देवशरण रामरती उच्च माविबाट साइकल वितरण संगै सेनेटरी प्याड वितरण कार्य शुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले पिडीत छात्राहरुको समस्याका लागि बढाएको कदमलाई सिको गर्दै अन्य प्रदेशका अन्य स्थानीय तहले पनि संघीय सरकारको निर्देशन पालना गर्न जरुरी देखिन्छ ।
राष्ट्रिय तथ्यांक अनुसार करीब २१ प्रतिशत बालिका महिनाबारीकै विद्यालय जानबाट वंचित रहेका छन् । प्रदेशका ग्रामीण भेगमा त यो समस्या झन व्याप्त छन् । एक सर्वेका अनुसार प्रदेश २ मा मात्रै ३० प्रतिशतभन्दा बढी बालिका महिनाबारीमा हुने पेट दुख्ने, महिनाबारी हुंदा रगतले शरीर गन्हाउने, कपडा खराब हुने लगायतका समस्याले हरेक महिना एक हप्तासम्म विद्यालयमा अनुपस्थित रहने गरेकी छिन ।
प्रदेश सरकारले कक्षाका छात्राका लागि साइकल वितरण गर्दै आएका छन् । त्यसको सिको गर्दै प्रदेशका जनकपुरधाम उपमहानगरपालिका सहितका स्थानीय तहहरुले पनि सोही विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्राहरुलाई साइकल वितरण कार्यक्रमलाई अघि सारेका छन । तर सिनेटरी प्याड वितरणमा कसैले ध्यान नपुरएको कारण साइकलमा हजारौ हजार कमीशन हुने तर ५० रुपैया पर्ने प्याकेटमा न्यून हुन सक्ने रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव