Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीकै संरक्षणमा ईटहर्वामा अवैध मदिरा भट्टी संचालन र तस्करी


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ९ गते ।
धनुषा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रमा प्रहरीकै संरक्षणमा अवैध मदिरा भट्टी संचालन र खुल्ला तस्करी भइरहेको छ ।
जसको प्रमुख उदारहण हो जिल्लाको विदेह नगरपालिका स्थित इटहर्वा, जहाँ सीमाको दसगज्जाको एक÷डेढ सय मीटर भित्रै नेपाल र सशस्त्र प्रहरीको संरक्षणमै अवैध मदिरा भट्टी संचालन र तस्करी भइरहेको देखिएको छ ।
सीमा भन्दा सय मीटरको दूरीमा रहेको ईटहर्वा मठ (मन्दिर) अगाडि र वरिपरि राजेन्द्र कोल्ड स्टोर लगायतका एक दर्जनभन्दा अवैध मदिरा भट्ठीहरु संचालनमा हुंदै आएका छन भने नजिकै नवनिर्मित पुल तस्करहरुको अखाडा बन्न गएको छ ।

दसगज्जामा नवनिर्मित पुल र संचालनमा रहेको अवैध मदिरा भट्ठीको करीब एक सय मीटरको दूरीमा सुरक्षार्थ प्रहरी चौकी रहेको छ भने सीमा सुरक्षार्थ हेतु धनौजीमा एक किलोमीटरको दूरीमा सीमा सुरक्षा बल सशस्त्र प्रहरीको कैम्प राखिएको छ । तर दुवै तहका सुरक्षाका निकाय नियन्त्रणका लागि कारवाहीको गर्नुका सट्टा महिनाबारी रकम उठाउन संरक्षण दिदै आएको हो ।
पछिल्लो पटकको बैठकबाट एक हजार मीटर पर मदिरा भट्टी संचालन गर्न दुवै देशका सुरक्षा निकायबीच सहमति भएको हो । तर ती सहमति विपरित ईटहर्वा मात्र होइन जिल्लाका अन्य सीमावर्ती क्षेत्रमा समेत अवैध मदिरा भट्टीहरु संचालन हुँदै आएको छ । ती अवैध मदिरा भट्टीलाई कारवाहीको सट्टा महिनाबारी रुपमा अवैध रकम उठाउन संरक्षण दिदै आएको आरोप पटक पटक लाग्दै आएको छ ।

अवैध मदिरा भट्टी भारतीयको रजाई, नेपाललाई टाउको दुखाई

सो क्षेत्रमा तीन वर्ष अघिसम्म छिटुफुट रुपमा अवैध मदिरा भट्टी संचालनमा थियो । तर भारतको बिहारमा मदिरा प्रतिबन्ध भएपछि सो क्षेत्रमा भारतीय ग्राहकको वृद्धि हुन थालेपछि अहिले दर्जभन्दा बढी अवैध मदिरा संचालनमा आइसकेको छ ।
ईटहर्वामा संचालित अवैध मदिरा भट्टी भारतीय सीमावर्ती क्षेत्रका स्थानीयका लागि रजाई बनेको छ भने नेपाली स्थानीयका लागि टाउको दुखाई भइसकेको छ ।
मदिरा खाएका भारतीय तथा स्थानीयले ओहोर दोहोर गर्ने स्थानीय महिलालाई अपशब्द बोल्ने, दुव्र्यवहार गर्ने लगायतका क्रियाकलापले स्थानीयवासीलाई निकै समस्या भएको छ । उनीहरुले पटक पटक आवाज उठाएपनि महिनाबारी रकम उठाउंदै आएका प्रहरीले केही गर्न नसकी संरक्षणमा जुटेका छन् ।
लोकपुकारले रिपोर्टिंगको क्रममा जाँदा राजेन्द्र कोल्ड स्टोरमा मदिरा सेवन गरिरहेका श्याम मुखिया भन्ने एक भारतीयले भने बिहारमा मदिरा बन्द भएपछि आफूहरुलाई समस्या भन्दा राम्रो नै भएको छ । उनले भने त्यहाँ मदिरा खान सिमित रुपमा पाउने गरेको थियो । तर यहाँ त सस्तोका साथै खुलेआम रुपमा पाउने गरेकोले इच्छा अनुसार खाने गरेको छु ।
श्याम मुखिया त एउटा उदाहरण मात्र हुन । श्याम जस्ता सयौ भारतीय दैनिक रुपमा ईटहर्वामा संचालित अवैध मदिरा भट्टीमा दैनिक रुपमा आउने गरेको छ । ईटहर्वा सीमा अहिले भारतीयहरुका लागि मदिरा सेवनको अखाडा बन्न गएको छ भने ईटहर्वा सहित देउरी परवाहा, लखौरी र वैदेही लगायतका क्षेत्र नेपालीहरुका लागि तस्करीको अखाडा बन्न गएको छ । प्रहरीको मिलामतो र संरक्षणमा सो क्षेत्रबाट हुने गरेको तस्कारीको भारतीय सामान तराई मधेश राजधानी काठमाडौसम्म पुग्ने गरेको छ ।

सशस्त्र प्रहरी भन्छन : आफू केही गर्न सक्दैनौं

अवैध मदिरा भट्टी संचालन र तस्करी बारे सशस्त्र प्रहरी धर्नाजी कैम्पसँग जिज्ञासा राख्दा त्यहाँका प्रमुख पन्छिदै भने यो हाम्रो सरोकारको विषय होइन स्थनीय तहबाट स्वीकृति लिई संचालनमा रहेको छ र नजिकै रहेको नेपाल प्रहरी सँग सोध्नु के भइरहेछ ।
सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीको रहेको भन्ने दायित्व बोध गराउंदै उनले भने स्थानीय तहबाट स्वीकृति लिइ वैद्यानिक रुपमा संचालन गरिरहेको छ भने हामीले त्यसमा के गर्न सक्छौ भने । उनले पन्छिदै दिएको अभिव्यक्तिले प्रष्ट हुन्छ अवैध मदिरा भट्टी र तस्करसँग सशस्त्र प्रहरी महिनाबारी रकम असुल्दै आएको छ । उनीसँग नाम र पद पटक पटक सोध्दा के प्रयोजनका लागि किन चाहियो भनेर भनेन ।

छठपछि भट्टी हटाउने : नेपाल प्रहरी

अवैध मदिरा भट्टी र खुलेआम तस्करी बारे सीमा नजिकै रहेका प्रहरी चौकीका प्रमुख नरेश यादवसँग जिज्ञासा राख्दा उनले भने स्थानीय तहबाट स्वीकृति र राजश्व कार्यालयमा दर्ता भई तिनीहरुले संचालन गर्दै आएको हो ।
तर स्थानीयको दबावपछि आफू नगरपालिका प्रमुख र वडाअध्यक्षको रोहबरमा कुरा राखिसकेका छौ, आउंदो छठपछि तिनीहरु बन्द गर्ने भन्दै आएकोले अहिले केही गर्न नसकेको भने ।
तर तस्कारी बारे प्रमुख रायले ठाडै अस्वीकार गरे । उनले अस्वीकार गरेपनि सो क्षेत्रमा राति ८ बजेदेखि बिहान ४/५ बजेसम्म मोटरसाइकल र ट्याक्टर मार्फत खुलेआम तस्करी हुंदै आएको छ ।
यसअघि दिनमै तस्करी हुंदै आएको थियो । मिडियाले आवाज उठाउन थालेपछि प्रहरीले त्यसलाई परिवर्तन गरी आपसी सहमतिमा रातिमा गराउंदै आएको छ । प्रहरीको संरक्षणमा हुंदै आएको अवैध मदिरा भट्टी संचालन र तस्करीले सो क्षेत्रमा अपराधिक क्रियाकलाप समेत बढदै गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव