Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संवैधानिक निकाय लोकसेवामा प्रदेश २ ले गरे असंवैधानिक नियुक्ति

गोबिन्द महतो
जनकपुरधाम, कात्तिक ५ गते ।
स्वतन्त्र संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस व्यक्तिलाई संसदीय सुनुवाईको प्रक्रिया अनिवार्य हुने संविधानमा उल्लेख छ ।
संवैधानिक पदमा नियुक्ति हुन ईमान्दार र निष्पक्ष भएर न्याय सम्पादन गर्न राजनीतिक प्रकृतिको तथ्यगत प्रश्न, त्यसको आधार औचित्य केलाउन संसदीय सुनुवाई आवश्यक हुन्छ । तर प्रदेश २ को संवैधानिक निकाय लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति संसदीय सुनुवाई बिनै भएको छ ।

  • (प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आयोगका सदस्यहरुलाई सपथ ग्रहण गराउँदै । गोबिन्द महतो )

सोमवार प्रदेश २ को लोकसेवा आयोगको अध्यक्ष जस्तै बिना संसदीय सुनुवाई सदस्यमा सिफारिस दुई सदस्यको सपथ ग्रहण गरेका छन् । लोकसेवा आयोगको अध्यक्ष नियुक्ति सुरेन्द्र यादवको नियुक्ति भएको झण्डै दुई महिना पछि थप दुई सदस्यको सपथग्रहण गराईएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सिफारिसमा महोत्तरीको एकडारा गाउँपालिका निवासी महारुद्र झा र नेकपाको सिफारिसमा सप्तरी सदरमुकाम राजविराजका डा. सुजाता देवलाई नियुक्ति गरिएको छ । सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले दुई जना सदस्यलाई सपथ ग्रहण गराए लगत्तै लोकसेवा आयोगले पुर्णता पाएको हो । यस अघि आयोगको अध्यक्षमा समाजवादी पार्टीका सुरेन्द्र यादवलाई गत भदौ ५ गते नियुक्त गरिएको थियो ।
सपथग्रहण समारोहमा प्रदेश २ का मख्यमन्त्री मो. लालबाबु राउत गद्दी, सभामुख सरोज कुमार यादव, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, समाजिक बिकास मन्त्री नवलकिशोर साह (लालबाबु), उद्योग पर्यटन तथा वनमन्त्री रामनरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका व्यक्तिहरु सहभागि रहेका थिए । लोकसेवा आयोग संवैद्यानिक निकाय भएपनि संसदीय समितिबाट संसदीय सुनुवाई बिनै नियुक्ति गरिएकोमा अवैद्यानिक मानिने संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको कथन छ ।
उनले भने, ‘शक्ति सन्तुलन र नियन्त्रणमा राख्न समेत माथिल्लो सदनमा आयोगका पदाधिकारीलाई संसदीय सुनुवाई गरिए जस्तै तल्लो संसदमा समेत सुनुवाई गर्नुपर्ने हुन्छ, संघमा हुने प्रदेशमा नहुने भन्ने हुँदैन ।’ डा ज्ञवालीले, ‘संसदीय शासन पद्धतिमा संघीय शासनको कानूनमा रहेर प्रदेशले कानून निर्माण गर्ने भएकोले माथि सुनुवाई हुने तर तल हुन्न भन्ने हुदैन ।’
यसैगरी संविधानविद् डा. भिमार्जुन आचार्यले निहित स्वार्थबाट प्रेरित शक्ति केन्द्रका निकट व्यक्तिलाई हतियार बनाएर अयोग्य, अनुभवहिन व्यक्तिको छनोटमा रोक लगाउन संसदीय सुनवाई आवश्यक रहेको बताए । आचार्यले भने, ‘पदीय मर्यादा र ईमान्दारितामा रहन तथा संवैधानिक स्वच्छ निकायको परिकल्पनामा संवैधानिक तथा न्याययिक पदको नियुक्तिमा संसदीय सुनुवाई आवश्यक छ, प्रदेशको हकमा भने संविधान मौन छ, तर यसको आवश्यकता जहाँपनि उतिक्कै हुन्छ ।’

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव