Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बाँडफाँडले प्रदेश २ लाई बनायो प्रतिपक्षविहिन


योजना साझेदारी संगै नेकपाको फाँटमा लोकसेवा, कांग्रेसले निती पाउने

न्यूज डेस्क
जनकपुरधाम, कात्तिक ४ गते ।
कुनै देश वा प्रदेशको विकासको प्रमुख पुर्वाधार हुन्छ सत्ताको प्रतिपक्ष ।
जसले सरकारलाई गलत कार्यबाट रोक्न मात्र होइन ध्यान नपुगेका ठाउँको विकास र भ्रष्टाचार विरुद्ध पर्दाफाँस गर्न अहम भूमिका निर्वाह गर्छ । तर प्रदेश २ लाई विकासे योजना र विभिन्न आयोग बाँडफाँडले प्रतिपक्ष विहिन बनाएको छ ।
पछिल्लो पटक प्रदेश २ सरकारले गरेको बजेट विनियोजनमा मनमानी र भ्रष्टाचार विरुद्ध प्रतिपक्षको मुख बन्द गर्न उपहार स्वरुप हैसियत अनुसारको योजना दियो । त्यति मात्र होइन संसदीय विकासे योजनाको रकम समेत बढाउकानुका साथै बाँडफाँड गरी चालू आर्थिक वर्षका बजेट पारित गराए ।
प्रतिपक्षलाई वशीकरण माहिर प्रदेश २ सरकारले अन्तोगत्वा प्रतिपक्षत्व अन्त्य पार्न अन्तिम हतियार प्रयोग गरे आयोगको पदीय बाँडफाँड । प्रदेश २ सरकारले अन्तिम हतियार प्रयोग गर्दै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीलाई लोक सेवा आयोगको महिला सदस्य दिएका छन भने कांग्रेसलाई निती आयोगको सदस्य दिइने सम्भावना रहेको छ ।

सरकारले गरेको कुकृत्व विरुद्ध मुख बन्द गर्न नेकपाले लोक सेवा आयोगमा पाएको महिला सदस्यको कोटामा डा. सुजाता देवलाई पठाएका छन भने समाजवादीले अध्यक्ष । श्रोतका अनुसार उता प्रतिपक्ष भनिएका कांग्रेसले नीति आयोगको सदस्य भागमा परेपनि कसलाई पठाउने छिनोफानो गर्न सकेको छैन । हुनत कांग्रेसले आफूले कुनै कोटा नलिएको कुरा भन्दै आएका छन् ।
प्रदेश लोक सेवा आयोग गठन भई अध्यक्ष पदको शपथ ग्रहणको महिना दिनपछि राजपाबाट महारुद्र झा र नेकपाबाट डा. सुजाता देवले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट पद तथा गोपनीयताका शपथ लिएका छन् । श्रोतका अनुसार कांग्रेस सहमतिय अनुसार सरकारले डा. हरिवंश झाको नेतृत्वमा रहेको निती आयोग गठन गरी नयाँ कार्यसमिति गठन गरेका छन् ।

नव गठित निती आयोगको उपाध्यक्ष चयन गरिएपनि सदस्यहरुमा कांग्रेसले निष्कर्ष निकाल्न नसकेको कारण ढिलाई हुंदै आएको श्रोतको दाबी छ । सो आयोगको उपाध्यक्ष सता पक्षधर समाजवादी पार्टीले पाएको छ भने सदस्य मध्ये एउटा राजपा र अर्को कांग्रेसले पाउने भएको छ ।
हुनत संवैधानिक र गठित आयोगमा सरकारले आफू अनुकुल काम गर्न÷गराउन सत्ता पक्षकै प्रतिनिधि वा समर्थक राख्ने परम्परा रहंदै आएको छ । तर प्रदेश २ ले आलोचनात्मक क्षविबाट बच्न यस्तो परम्पराको शुरुवात गरेका हुन ।

प्रदेश २ मा प्रमुख प्रतिपक्ष र प्रतिपक्षले नै सरकार विरुद्ध मुख बन्द गरिदिए भने विकासको काममा मनपर्दी अवश्य नै बढनेछ । किनभने सत्ता पक्षलाई आफूले गरेको भ्रष्टाचार र गलत कामको डर प्रतिपक्षबाट नै हुन्छ ।
प्रतिपक्षले सरकारलाई हरेक काममा आलोचनात्मक भूमिका संगै विकासको मागदर्शकको रुपमा हुन्छ । तर प्रदेश २ मा यस्तो हेर्न मिल्दैन किनभने प्रदेश सरकार अहिले प्रतिपक्ष विहिन बन्न गएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव