Tuesday, January 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयर साब सस्तो लोकप्रियता कमाउन ‘सेल्फिस्ट’ होइन ‘वर्कस्टि’ बनौ


भ्रष्टाचार लुकाउन कहिलेपनि सार्वजनिक गरिएन बजेट र खर्च हिसाब

फोटो : समाजिक सञ्जाल फेसबूक

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ४ गते ।
प्रदेश २ का राजधानी एवं धार्मिक पर्यटकीय रुपमा परिचित जनकपुरधाम उपमहानरपालिकाका मेयर लालकिशोर साह कुनै न कुनै विषयमा पदस्थापनदेखि चर्चामै नै रहेका छन् ।
कहिले नगर बजेटको विभिन्न शिर्षकको भ्रष्टाचार आरोपमा, त कहिले रावण बध गरेर, त कहिले वार्षिक क्यालेण्डरमा आफ्नो तस्वीर छपाएर । तर मेयर साह अहिले सरसफाईको नाममा झाडू लिएर पोखरीको डिल तथा सडकमा जताततै खिचाइको फोटोले चर्चामा छन् ।
यी सबैका प्रमुख कारण हो समाजिक सञ्जाल फेसबुक । सस्तो लोकप्रियता कमाउन अहिले उनी काम भन्दा बढी सेल्फिस्ट भई सानातिना भाषण र कामको फोटो फेसबुकमा राखेर चर्चामा छन् ।
मेयर साह चुनाव जितेर स्थानीय प्रमुख भएको करीब अढाई वर्ष बित्न लाग्दा पनि आजसम्म फेसबुक पेज र निजी वालमा विभिन्न कार्यक्रममा गरेको भाषण र सस्तो लोकप्रियता हुने खालका फोटो बाहेक नगरमा विकास गरिएको काम र त्यसको प्रतिफल, विनियोजन गरिएको बजेट वा खर्च गरिएको लागत सहितको काम विवरणको तथ्यांक पारदर्शी गर्न हालेको छैन ।

भ्रष्टाचार लुकाउन तथ्यांक सार्वजनिक गरिदैन

फोटो : समाजिक सञ्जाल फेसबूक

वर्षेणी नगर सफाईमा करोडौ रुपैया उपमहागरपालिकाले खर्चदै आएको छ तर सो रकमबाट के कतिको सडक तथा पोखरीको डिल सफाई गरिएको र त्यसको संरक्षण भइरहेको बारे तथ्यांक कहिलेपनि आफ्नो फेसबुक पेज वा लगूवा पछुवाको फेसबूक मार्फत सार्वजनिक गरेको छैन । त्यसको प्रमुख कारण हो भ्रष्टाचार लुकाउनु ।
मेयर साहले झाडू लिई फोटो खिचाएको फोटो फेसबूकमा राख्ने वाहेक नगर कतिको फोहर छ, कहाँ सडक आवश्यक छ भन्ने बारे अनुगमन वा सोधखोज गरी त्यसलाई कार्यान्वयनमा ल्याइएको देखिदैन, यदि त्यस्तो भएको भए नगर फोहर नगरको रुपमा परिचित हुने थिएन र शायद उनलाई झाडू लिएको फोटो फेसबूकमा राख्ने आवश्यकता नै पर्छ ।
बजेट र खर्च हिसाबको तथ्यांक समाजिक संजालमा सार्वजनिक गर्न त कुरै छाडौ, नगरपरिषद र नगरसभा बारे आम नागरिकलाई के भन्ने संचारकर्मीलाई जानकारी दिइदैन । बन्द कोठामा पक्ष र प्रतिपक्ष समेतलाई प्रभाव र गुमराहमा पारी सफल पार्दै आएको कुरा पछिल्लो पटकले देखा पारेको छ ।

जउनपा छेउकै पोखरी दुर्गन्धित

मिथिलाको भोजन, संस्कृति, पहिरन बुझ्ने मौका पाउँदा धार्मिक नगरी जनकपुर टेक्दा प्रसन्न मनले आउने पर्यटकलाई फोहर र दुर्गन्धले मन खिन्न बनाउँछ । यहाँका तलाउ, पोखरी, सरोवर, सडक, मठ मन्दिर, खाना नास्ता खाने होटल, चौतारा फोहरले ढाकिएको छ । अधिकांश पोखरी त अतिक्रमणमा नै परेको छ तर बांकी रहेका पोखरीको पानी पनि फोहरले कालो भइसकेको जसको प्रत्यक्ष प्रमाण उपमहानगरपालिकाको कार्यालय छेउमा रहेको छ । जहाँ चारैतिर भएका घरहरुले शौचालयको मल त्यसमा बगाइरहेको छ ।
स्थानीय निकायको चुनावमा साहको पहिलो नारामा नै थियो स्वच्छ जनकपुरधाम तर अहिले उनी नगरभन्दा आफूलाई जिटजाटको लोकप्रिय बनाउन स्वच्छतामा जुटेका छन् । निर्वा्िचत भएपछि मेयर साहले ग्रेटर जनकपुरको अवधारणा लागू गर्ने बताएका थिए । तर हालसम्म ग्रेटर शब्द के हो नगरवासीले महसूस गर्न सकेको छैन । नगर त ग्रेटर भएन तर उनी समाजिक सञ्जाल मार्फत ग्रेटर बन्दैछन ।

बेवास्ताले हरायो ल्याण्डफिल्ड

जनकपुरका लागि अहिले प्रमुख समस्या भएको छ फोहर व्यवस्थापन को, यसप्रति मेयर साहले कहिलेपनि ध्यान पुरयाएको छैन तर फोटो खिचाउन झाडू लिएर सडकमा दिपावली र छठ पर्वका अवसरमा डूलडाल गर्न थालेका छन् । फोहर व्यवस्थापनका लागि जताततै नगर व्यवस्थापक भौतारिदै छन तर ल्याण्डफिल्ड साइटको योजनालाई कहिलेपनि आफ्नो स्तरबाट अघि बढाएको छ । एडीबीको ऋण सहयोगमा संचालित सो योजनामा परेका ल्याण्ड फिल्डको करोडौ रुपैया मेयर साहको बेवास्ताले फिर्ता भई खेर गएको छ ।

ऐन कानूनको अध्ययन नै छैन मेयरलाई

नगर स्थित जनकपुर अंचल अस्पतालले बारह विघा मैदान र जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरले अस्पतालजन्य फोहर छेउमै रहेको पोखरीमा फाल्दै आएका छन । अन्य अस्पतालले पनि जताततै फोहर थुपाद्रै आएको छ तर मेयर साहले आफ्नो ध्यान नपुरयाई झाडू सेल्फिस्टलाई ग्राहयतामा दिएका छन् ।
फोहर व्यवस्थापनसम्बन्धी ऐन २०६८ र नियमावली २०६९ मा स्वास्थ्य सस्थाले आफैँ फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । फोहोरमैला व्यवस्थापन ऐन ०६८ को परिच्छेद् ९ को दफा ३९ बमोजिम अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गर्नेलाई स्थानीय निकायले जरिवाना सहितको सजाय गर्न सक्नेछ । तर मेयर साहले कानून अध्ययन नभएको देखिन्छ । यदि त्यस्तो भएको भएर कारवाही प्रक्रिया अघि बढाउन सक्थ्यो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा
Blast News

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

ताजा खबर

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव