Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तलब नपाएको आक्रोशमा शिक्षकहरुले नगरपालिकामा गरे तालाबन्दी

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ३ गते ।
चाँड तिहारमा पनि तलब नपाएको भन्दै शिक्षकहरुले धनुषाको सबैला नगरपालिकामा तालाबन्दी गरेका छन ।
विजयादशमी अघि देखि नै पटक पटक तलब निकासाको मांग गर्दै आएका शिक्षकहरुले दिपावली समेत नजिक आइसकेपनि तलब पाउंदा आक्रोशित शिक्षकहरुले आइतवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

शिक्षकहरुले चाँड तिहारको बेलामा पनि नगरपालिकाले तलब दिन आनाकानी गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए । जिल्ला प्रसशान कार्यालय धनुषाले नगरपालिका प्रमुखलाई तत्काल तलब व्यवस्था गर्न निर्देशन दिएपनि हालसम्म उनीहरुलाई तलब उपलब्ध गराइएको छैन ।
गत ३÷४ दिनअघि नेपाल शिक्षक संघ, अखिल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संघ, एकीकृत अखिल शिक्षक संगठन र मधेशी शिक्षक फोरम लगायतका शैक्षिक संगठनहरुका प्रतिनिधिहरुले शिक्षकहरुलाई तीन दिनभित्र तलब उपलब्ध गराउन ज्ञापन पत्र बुझाउंदै आग्रह गरेपनि नगरपालिकाका मेयर विजय शंकर साहले बेवास्ता गरेका छन् ।
सो नगरपालिकामा रहेका ५ वटा मावि र ३७ वटा प्रावि सहितका करीब दुई÷अढाई शिक्षकहरु तलब खानबाट वंचित रहेका छन । तिनीहरुलाई साउनदेखि हालसम्मको तलब उपलब्ध गराइएको छैन । तलब उपलब्ध नगराएसम्म नगरपालिकामा तालाबन्दी जारी राख्ने चेतावनी शिक्षकहरुले दिएका छन ।
यता मेयर साहसंग सम्पर्क गर्दा पन्छिदै भने शिक्षकहरुको के कति तलब बांकी रहेको भन्ने बारे आफूलाई थाहा छैन, उपसचिव राजेन्द्र सहनी शिक्षा सम्बन्धमा सबै हेर्दै आएकोले उनलाई थाहा होला ।
लोकपुकारसँग कुरा गर्दै एक शिक्षकले तलबको लागि विद्यार्थीलाई पठन पाठनमा कुनै समस्या नहोस भने उद्देश्यले विद्यालय बन्द नगरी नगरपालिकामै तालाबन्दी गरेको भने ।
उनले तलब नपाएको कारण सबैले विजयादशमी पर्व मनायो तर आफू मनाउन पाएन अब दिपावली र छठ पर्व पनि नजिक आइसक्यो के गर्ने बाध्य भई नगरपालिकामै तालाबन्दी गर्नु परेको भन्दै दुखेसो पोखे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव