Tuesday, January 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जगन्नाथ पुरीका दिव्यानन्दजी महाराजलाई जनकपुरमा सम्मान

लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १ गते ।
प्रदेश २ को राजधानी जनकपुरधाम स्थित जानकी मन्दिरले छिमेकी राष्ट्र भारतका उडिसा स्थित प्रसिद्ध जगन्नाथ मन्दिर सिहंद्वारका स्वामी श्री दिव्यानन्दजी महाराज सहितका टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।
बिहीवार राति एक भव्य कार्यक्रम आयोजना गरी जगन्नाथ मन्दिर–जानकी मन्दिर–पशुपतिनाथ मन्दिरको मैत्री यात्रामा रहेका स्वामी दिव्यानन्द महाराजलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सम्मान गरेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेश २ का प्रदेश प्रमुख कायस्थले मैत्री यात्राले नेपाल भारतका साथै जनकपुरधामसंग रहेको प्राचीन सम्बन्धलाई यो परम्पराले अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै स्वामी दिव्यानन्दजी महाराजले जनकपुरधामको गरिमा तथा महिमाका बारेमा प्रकाश पार्दै आगामी १७ तरिखका दिन अयोध्या स्थित राम मन्दिर बारे सुप्रिम कोर्टको आउने फैसला सकारात्मक होस भन्ने आर्शिवाद लिन जनकपुर आएको हो भने ।
साथै उनले विवाह पञ्चमी महोत्सवमा यसपटक जगन्नाथ मन्दिरका महन्थ र रविशंकरको अगुवाईमा ७ सय विदेशी पनि जनकपुरधाम आउन थालेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनकपुरधामको धार्मिक पर्यटनमा यस यात्राले थप योगदान दिने बताए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु रामनरेश राय यादव, नवल किशोर साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले पनि महाराज दिव्यानन्दले शुरुवात गरेको यस मैत्री यात्राको सराहना गरेका थिए । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको सो कार्यक्रममा जगन्नाथपुरीवाट आएका शंकरशरण परिदा, परेश नायक तथा मनोज त्रिपाठीलाई समेत सम्मान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा
Blast News

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव