Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सांसद साहको रिहाईको मांग गर्दै धनुषा बन्द आन्दोलनको घोषणा

पर्व त्योहारलाई दृष्टिगरी बन्द हडताल नगर्न संघको आग्रह

लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
राष्ट्रिय जनता पार्टी (राजपा) धनुषाले आफना सांसद प्रमोद कुमार साहको तत्काल रिहाई र बुद्ध एअर कम्पनीलाई कारवाहीको मांग गर्दै बन्द सहितका आन्दोलनको कार्यक्रम अघि सारेको छ ।
बुधवार सांझ राजपा नेपाल धनुषाले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियाबाट सो आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको हो ।

कार्यक्रममा सहभागी विभिन्न संघ संगठनको सल्लाह सुझावमा बिहीवार दिउंसो ४ बजे जनकचोकमा गृहमन्त्री रामबहादुर थापा बादल र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगे भट्टराईको पुत्ला दहन, शुक्रबार साँझ नगरभित्र मशाल जुलुस प्रदर्शन र शनिबार धनुषा बन्द सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
त्यसपछि समेत सांसद साहलाई रिहाइ नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने राजपा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहले बताएका छन् ।
राजपाले सांसद साहको बिना शर्त तत्काल रिहाई गरी झुठा मुद्दा फिर्ता, जनतामैत्री सेवा नदिएका कारण बुद्ध एयरको दर्ता खारेजी र नागरिक उडडयन कार्यालय जनकपुरका प्रमुख संतोष ढकाललाई कडा कार्वाहीको माग गरेको अघि सारेको छ ।
यसैबीच जनकपुर उद्योग वाणिज्य संघले चाडपर्वको समयलाई दृष्टिगत गर्दै बन्द हडताल नगर्न आन्दोलनरत पक्ष राजपालाई आग्रह गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष जितेन्द्र प्रसाद साह र महासचिव जितेन्द्र महासेठले बुधबार नै एक विज्ञप्ती जारी गर्दै उद्योग तथा व्यवसाय सङ्कटमा रहेकाले हालको अवस्थामा हुने बन्द हडतालले उद्योग तथा व्यवसायमा नराम्रो असर पर्ने बताउँदै चाडपर्वको समयमा बन्द हडतालका कार्यक्रमहरु नगर्न आन्दोलनरत पक्षसँग आग्रह गरेका हुन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव