Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सांसद साहको रिहाईको मांग गर्दै विरोध प्रदर्शन शुरु, तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी


लोक समाचारदाता
जनकपुरधाम, असोज २८ गते ।
प्रतिनिधि सभा सांसद प्रमोद साह पक्राउ परेपछि राष्ट्रिय जनता पार्टी नेपाल सरकार विरुद्ध आक्रोशित भएका छन् ।
राजपा नेपालका संघीय र प्रदेशका मन्त्रीदेखि सांसद तथा नेता कार्यकर्ताहरुले अन्यायको विरुद्ध आवाज उठाउनेलाई पक्राउ गर्नु सरकारको चरम गलती रहेको भन्दै उनलाई तत्काल रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजपा नेपालका सांसद एवं अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अन्याय विरुद्ध आवाज उठाउने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने क्रियाकलाप सरकारको निरंकुश प्रवृति रहेको यस विरुद्ध आन्दोलनको कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
एक संचार माध्यमसँग कुरा गर्दै उनले भने सांसद साहलाई तत्काल रिहा नगरे कडा कदम चाल्नेछु र विरोधको कार्यक्रम अगाडि बढाउनेछु । साथै उनले विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको महतोले बताए ।
यसैबीच प्रदेश सभा सदस्य परमेश्वर साहले लोकपुकार सँग कुरा गर्दै अन्याय र बुद्ध एअरको मनपरी विरुद्ध आवाज उठाउने मधेशी सांसदलाई पक्राउ गर्नु वर्तमान सरकारले ज्यादती गरेको बताएका छन । उनले भने यदि साहलाई तत्काल बिना शर्त रिहाई नगरे पार्टीको बैठक बसी चांडै नै आन्दोलनको घोषणा गर्नेछु ।
साथै उनले आन्दोलनको आगामी कदम नेपाल सरकार मात्रै होइन बुद्ध एअर कम्पनीको लापरवाही विरुद्धको पनि हुनेछ भने ।
प्रदेश सभा सदस्य साहले आजकै मितिदेखि बुद्ध एअरको मनपरी विरुद्ध सो कम्पनीको विमान यहाँबाट लगियोस र ती विमानबाट कुनैपनि मधेशी नेता वा जनता यात्रा नगरोस भन्ने अपिल गरिसकेको भने ।
आरोपित सांसद साहलाई काठमाडौबाट जनकपुर ल्याइएको बेला दर्जनौको संख्यामा उपस्थित भएका राजपाका नेता कार्यकर्ताहरुले विमान स्थलमै सरकार र बुद्ध एअर विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सांसद साहलाई विमान स्थलबाट जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको केही बेरपछि नै राजपा नेता कार्यकर्ताहरु जनकपुरको जनक चौक लगायतका विभिन्न चौक चौराहामा टायर बालेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन ।
विमान ढिलो भएको कारण बुद्ध एअरको काउण्टरमा तोडफोड र कर्मचारीलाई हातपात गरेको आरोपमा नागरिक उड्यान प्राद्यिकरणले उजुरीको दिएपछि उनलाई ओखलढुंगा जान लागेको बेला काठमाडौ विमान स्थलबाट मंगलवार बिहान करीब १२ बजेतिर पक्राउ गरिएको थियो ।
सोमवार बिहान ११ः४० बजेको बुद्ध एअरको विमान ढिलो भएको कारण किड्नीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल छटपटाई रहेको देखेर सांसद साह उनको पीडा सहन नसकी आक्रोशमा आई बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए । तोडफोड घटनापछि काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एअरका कर्मचारी रोक्न खोजेपछि दुवै पक्षबीच हातहाल समेत भएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव