Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रहरीभन्दा अपराधी एक कदम अगाडि रहेकोले चुनौति थपियो : मुख्यमन्त्री राउत

लोक समाचारदाता
जनकपुरधाम,असोज २४ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतले प्रदेशको शान्ति सुरक्षामा प्रहरी भन्दा एक कदम अगाडी अपराधी रहेकाले ठुलो चुनौती रहेको बताएका छन् ।
शुक्रबार जनकपुरधाममा ६४ औँ प्रहरी दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री राउतले शान्ति सुरक्षाको अवस्थालाई कायम राख्नका लागि पुरानै प्रविधि पुरानै शैली र पुरानै विधि अपनाउने गरिएको कारण वर्तमान अवस्थामा चुनौति थपिएको भने ।

उनले प्रहरीलाई शान्ति सुरक्षा कायम राख्नका लागि आधुनिक ढंगले मानवअधिकारको ख्याल गर्दै कानूनले दिएको अधिकार बमोजिम कार्य गर्न निर्देशन दिदै अपराध न्यूनीकरण गर्न मुलुक प्रादेशिक संरचनामा गईसकेको नयाँ संरचना, नयाँ विधि, नवीनतम शैली र आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेश २ प्रहरी कार्यालयद्वारा आयोजित सो कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारले ल्याएको संघीय प्रहरी ऐन प्रमाणिकरण नभएकाले प्रदेश प्रहरी विधेयक लागु गर्न समस्या उत्पन्न भएको बताए ।
उनले संघीय सरकारले प्रहरी सम्बन्धी ऐन प्रमाणिकरण नगर्दा प्रदेशको शान्ति सुरक्षाको अवस्थामा खलल पुगिरहेको भन्दै तत्काल संघीय सरकारले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए ।

सो कार्यक्रममा धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की, प्रदेश नम्बर २ का प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतो, सगरमाथा बेस क्याम्प सम्म साईकलले यात्रा गरेका रञ्जित साह, सिरहाका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, महोत्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद बुढाथोकी, दर्जनौँ समाजसेवी र प्रहरीका सहिद परिवार लगायतलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव