Wednesday, July 16, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मदिराको गन्धले एकै परिवारको ५ का मृत्यु

लोक समाचारदाता
जनकपुरधाम, असोज १६ गते ।
प्रदेश नं. २ को बारा जिल्ला फेटा गाउँपालिका ४ को एक गाउँमा एउटै परिवारको ५ जनाको शव फेला परेको छ ।
विहिबार विहान स्थानीय जोगा मुखियाको घरमा एकसाथ ५ वटा शव फेला परेको कुरा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । संचारकर्मीसंग कुरा गर्दै बाराका प्रहरी उपरीक्षक (एसपी) विकास खनालले एकै साथ ५ जनाको लास फेला परेको पुष्टि गरेका छन् ।
गएराति नै करिब ८ बजेतिर स्थानीय अन्दाजी बर्ष ४० को जोगा मुखियाको घरमा उनको सहित उनकी श्रीमति अन्दाजी बर्ष ३६ की लालमुनी देवी मुखिया, उनकी छोरी अन्दाजी बर्ष १२ की सुमिनी कुमारी मुखिया, उनका भाई अन्दाजी बर्ष २६ का महेन्द्र मुखिया र उनका ससुरा बाबा मुखिया भन्नेको शव फेला परेको बताइएको छ ।
प्रहरीले जनाए अनुसार, जोगा मुखियाले सँचालन गर्दै आएको घरेलु मदिरा भठ्ठीको नजिकै यो घटना भएको हो, स्थानीय एक जनाले उनको घरमा चहलपहल नपाएपछि हेर्न गएको र केही चहलपहल नपाएपछि शंका लागेर प्रहरीलाई खवर गरेको थियो । प्रहरी घटनास्थलमा तिनीहरुलाई पर्खाल भत्कार निकालेको थियो ।
मुखियाको घरको एक कोठामा घरेलु मदिरा भठ्ठी विगत ४ वर्षदेखि सँचालनमा रहेको स्थानीयवासीहरुलाई उदृत गर्दै एसपी खनालले बताउंदै मदिराको गन्ध र विषालु ग्यासका कारण पनि उस्सासिएर मृत्यू भएको हुन सक्ने अनुमान गरिएपनि यथार्थ भने पोष्टमार्टमपछि मात्र बाहिर आउने जानकारी दिएका छन् ।
मृतक पाँचै जनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको जनाइएको छ । एकै घरमा एकैपटक पाँच जनाको लास भेटाएपछि सिँगो गाउँ नै त्रसित भएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान
Blast News

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

मधेश सरकारको बजेट सर्वसहमतिले पारित
Blast News

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी
Blast News

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू
Blast News

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद
Blast News

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद
Blast News

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव