Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पर्यटकलाई आर्कषण गर्न सूचना केन्द्रको स्थापना

लोक सम्वाददाता
जनकपुरधाम, भदौं ६ गते ।
ऐतिहासिक तथा धार्मिक नगर जनकपुरधाममा आउने पर्यटकलाई सहयोग पुरयाउने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापना हुने भएको छ ।
शुक्रवार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी यस्तो जानकारी गराइएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले जनकपुरधाम सहित अन्य धार्मिक स्थल बारे भित्रिने गरेको पर्यटकलाई थप आकर्षित र टेवा पुरयाउने संस्थाको आभाव रहेको अवस्थामा यो सूचना निकै नै सहयोगी हुने बताए ।
यूएनडीपीको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा आधुनिक नेपालद्वारा स्थापना हुने सो सूचना केन्द्रले जनकपुरधाम आउने पर्यटकहरुलाई लिफ्टलेट, पोष्टर र सूचनामुलक सामाग्रीहरु मार्फत जनकपुरधाम क्षेत्र महत्व बारे जानकारी गराएर थप आर्कषण गर्ने काम गर्नेछ ।
यसका साथै मोबाइल एप, वेभ लिन्क र वाईफाईको सुविधा दिनुका साथै होर्डिंग बोर्ड र भित्ते लेखन मार्फत जनकपुरधामको धार्मिक महत्व बारे पर्यटकहरुमा जानकारी गराइने ।
कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पर्यटन सूचना केन्द्रले जनकपुरधामको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा निकै नै सहयोग हुने विश्वास व्यक्त गर्दै उपमहानगरपालिकाबाट सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आधुनिक नेपालले पर्यटन सूचना केन्द्रको अवधारणाले अवश्य नै पर्यटकलाई थप आकर्षण गर्न सक्ने भने ।
आधुनिक नेपालका अध्यक्ष तिवर्ग कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, पर्यटन सूचना केन्द्र कार्यक्रमका संयोजक अरुण कुमार श्रीवास्तव, होटल व्यवसायी संघका अध्यक्ष सन्तोष गुप्ता, यूएनडीपीका प्रदेश २ का संयोजक धन बहादुर चन्द, समाजसेवी विष्णु कुँवरसहितका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव