Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनप्रतिनिधिमा न्यायिक अधिकर दिंदा विभेद हुने गरेको आरोप

न्यायिक समिति पदाधिकारीलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकतामा जोड

लोक सम्वाददाता
जनकपुरधाम, भदौ ६ गते ।
स्थानीय तह अन्तर्गत रहेको न्यायिक समितिमा सबैको पहुँच र पदाधिकारीलाई कानूनी व्यवस्था बारे जानकारी दिने उद्देश्यले स्थानीय न्यायिक सरोकारवालाहरुको सम्मेलन जनकपुरधाममा भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले न्यायिक अधिकार स्थानीय तहमा रहेको जानकारीको आभावमा आम जनता अहिले न्याय खोज्ने पुरानै निकायहरुमा पुग्ने गरेको कुरामा जोड दिएका दिएका छन् ।
शुक्रवार जनकपुरधाममा सपोर्ट नेपालद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहाले जनप्रतिनिधिलाई न्यायिक अधिकार दिएको कारण न्यायमा विभेद हुने गरेको आरोप लगाए ।
उनले भने न्यायिक समितिलाई प्रभावकारी बनाउनु छ भने न्यायिक प्राविधिक अनुभव भएका कानूनी सल्लाहकार र पुर्वाधार तयार गर्नु आवश्यक छ । यसका साथै न्यायिक अधिकार पाएका प्रत्येक व्यक्तिलाई कानूनी प्रशिक्षण दिएर दक्ष बनाउनु पर्छ ।
कार्यक्रममा सहभागी न्यायिक समितिका संयोजक रहेका पालिकाका उपप्रमुखहरुले नै न्याय गर्न अनुभव र पुर्वाधारको आभाव रहेको गुनासो गरेका छन् । उनीहरुले न्यायिक समितिको संयोजक त आफूहरुलाई त तोकियो तर न्यायिक सम्बन्धि प्राविधिक जानकारी र कानूनी सल्लाहकार नतोकिएको कारण निकै समस्या भइरहेको भने ।
सहभागी उपप्रमुखहरुले एक त विभिन्न त्रुटि र जानकारीको आभाव समेत आम जनतामा भएको कारण न्यायिक समितिले हेर्ने मुद्दा अहिलेपनि जिल्ला प्रहरी कार्यालय र अदालतमै जाने गरेको बताए । उनीहरुले पालिका अन्तर्गतको न्यायिक समितिलाई सफल बनाउनु छ भने सरकारले प्राविधिक त्रुटि समाधान गरी व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्छ ।
सो कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका दिलिप प्रधान, नेपाली कांग्रेसका सन्तोष यादव, जिल्ला समन्वय समितिका धनुषाका रामदेव बनरैत यादव लगायतका वक्ताहरुले पनि आ आफ्ना राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव