Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सबैभन्दा बढी सरकारी सेवा सुविधा लिने नेता लिस्टमा प्रचण्ड पहिलो


लोक सम्वाददाता
जनकपुरधाम, भदौ ५ गते ।
गणतन्त्र स्थापनापछि वंशवादको रुपमा सबैभन्दा बढी सरकारी सुविधा लिने नेताको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन ।
सामनति विरुद्ध सर्वहारा अधिकिारको नारा दिई १९ हजारभन्दा बढी जनताको ज्यानको आहुति दिलाएका अध्यक्ष प्रचण्डले आफू सहित आफ्ना परिवारका छोरी, बुहारी र ज्वाई सहित १० जना भन्दा बढीलाई सरकारी सेवा उपलब्ध गराएका छन् ।
दाहालका परिवारको एउटा यस्तो वयस्क सदस्य छैनन्, जसले सरकारी सेवा सुविधा पाएको छैनन् । उनका परिवारका सबै सदस्यले कुनै न कुनै सरकारी सुविधा भोग गरिरहेका देखिएको छ । प्रचण्डको परिवारका ५ जना त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नै हुन् ।
चितवन–३ बाट प्रतिनिधिसभामा निर्वा्चित उनले संसद सचिवालयबाट नियमित सरकारी तलबभत्ता लिन्छन् भने पुर्व प्रधानमन्त्रीको हैसियतमा गाडी, पेट्रोल, डिजल र ड्राइभरको समेत सुबिधा पाउँछन्।
पूर्व प्रधानमन्त्रीहरू मध्ये दाहालमात्रै यस्ता नेता हुन्, जसले दुई–दुईवटा सरकारी सवारी मात्रै प्रयोग गर्दैनन्, अगुवा–पछुवा सवारीसहित झन्डै ५९ सुरक्षाकर्मीको सुरक्षा सुविधा पनि लिन्छन् । यति धेरै सुरक्षा सुविधा लिने सम्भवतः तत्कालीन राजाहरू पछाडी दाहाल नै हुन् ।
‘प्रचण्ड निवासमा मात्रै झन्डै दर्जन बढी सरकारी गाडी पार्किङ हुन्छन,’ खुमलटार निकट एक सदस्यले भने, ‘एउटा परिवारको निवासमा यति धेरै सरकारी सवारी देखिएको सम्भवतः यो पहिलो र अन्तिम घटना हो । प्रचण्ड मात्रै होइन, उनका परिवारमा सरकारी गाडीसहित अन्य सुविधा लिने एक दर्जन छन् ।
त्यसो त दाहालले बुहारी बिना मगरलाई कञ्चनपुर–१ को टिकट दिलाएर सुरुमा प्रतिनिधिसभाको सांसद बनाए । त्यसपछि केपी ओली सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी दिलाए। त्यतिमात्रै होईन, गत शुक्रबार बसेको नेकपा सचिवालय बैठकवाट बुहारी मगरलाई अध्यक्ष दाहालले खानेपानी तथा सरसफाई विभागको नेतृत्व दिलाएका छन् । पार्टीको केन्द्रीय विभागको नेतृत्व गर्ने मगर सबैभन्दा कान्छी नेतृ पनि हुन् ।
दाहालले माइली छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् भने उनै रेणुलाई केन्द्रीय सदस्य पनि बनाएका छन्। रेणुका श्रीमान अर्जुन पाठक पनि भरतपुर नगरपालिकामा विज्ञमा रुपमा कार्यरत छन्, पाठकले सवारीसहित अन्य सुविधा लिँदै आएका छन् ।

जेठो ज्वाइँ सागर केसी सभामुख कृष्णबहादुर महराको सचिवालयमा कार्यरत छन् । सवारीसहित सरकारी सुविधा लिएका केसी दिवंगत ज्ञानुका श्रीमान हुन् ।
कान्छो ज्वाइँ जीवन आचार्यले पनि सरकारी सुविधा उपभोग गरिरहेका छन् । उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालयमा विज्ञको रुपमा कार्यरत आचार्यलाई सवारीसहित तलबभत्ता र अन्य सुविधा दिईएको छ ।

त्यतिमात्रै होइन, प्रचण्डले भाइ नारायण दाहाललाई नेकपाको प्रदेश ३ को पार्टी इन्चार्ज बनाएका छन भने बैनी ज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पताल सञ्चालक समितिको अध्यक्ष बनाएका छन्। उनी पनि सरकारी सुविधा उपभोग गरिरहेका छन् ।
छोरी रेणुका नन्दे ज्वाइँ चुडामणि खडकालाई प्रतिनिधिसभामा सांसद बनाएका छन्। अपाङ्गता भएका व्यक्तिको कोटामा खडका समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पुगेका हुन्। त्यसअघि खडका दाहालको स्वकीय सचिवालयको जिम्मेवारीमा थिए ।
त्यतिमात्रै होइन, प्रचण्डले भाइ नारायण दाहाललाई नेकपाको प्रदेश ३ को पार्टी इन्चार्ज बनाएका छन भने बैनी ज्वाइँ खेम भण्डारीलाई भरतपुर अस्पताल सञ्चालक समितिको अध्यक्ष बनाएका छन्। उनी पनि सरकारी सुविधा उपभोग गरिरहेका छन् ।
पछिल्लो समयमा भतिजो महेश दाहाललाई प्रचण्डले अष्ट्रेलियाका लागि राजदूत बनाएका छन्। संसदीय सुनवाइ समितिवाट पनि अनुमोदित भईसकेका महेश प्रचण्ड परिवारबाट सबैभन्दा पछि सरकारी सुविधा लिने व्यक्ति हुन् ।
सरकारी सुबिधामा मात्रै होइन, प्रचण्डका परिवारका ५ जना केन्द्रीय समितिमा छन् । प्रचण्डसहित भाइ नारायण, छोरी रेणु, बुहारी बिना र सम्धीका ज्वाइँ चुडामणि खडका केन्द्रीय कमिटीमा छन् । बुहारी सिर्जना कास्की जिल्ला कमिटीमा छन् भने ज्वाइँ जीवन मोरङ जिल्ला कमिटीमा रहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव