Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पुर्वाञ्चल विश्वविद्यालयको उपकुलपति आर्थिक लेनदेनमा


मनिष चौधरी

विराटनगर, भदौ ४ गते ।
पूर्वाञ्चल विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा उपकुलपति नियुक्त गर्ने गरिएको आरोप लगाइएको छ ।
विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहेको अवस्थामा बाहिरबाट उपकुलपति र रजिष्टार नल्याउन सरकारलाई सचेत गराउने उद्देश्यले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्राध्यापकहरुले यस्तो आरोप लगाएका हुन ।
पत्रकार सम्मेलनमा उपस्थित प्राध्यापक संघका पुर्ब सभापति दिनेशराज सुवेदीले उपकुलपति सहितका पदाधिकारी नियुक्ति आर्थिक लेनदेनको आधारमा गर्ने गरिएको भने । उनले थप्दै भने पदाधिकारी नियुक्त भएर आएपछि बुझाएर आएको रकम कसरी असुल गर्न विभिन्न किसिमको नयाँ नयाँ शुल्क लागू गर्ने लगायतका क्रियाकलाप गर्ने गरेको कारण विद्यार्थीलाई पिडमार्का संगै विश्वविद्यालयको शाख जोगाउन पनि धौ धौ पर्ने गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको २५ औ बर्ष पुरा भईसकेको अबस्थामा अहिलेसम्म आन्तरिक रुपमा नेतृत्व पाउन नसकेको आरोप लगाउँदै विश्वविद्यालय कर्मचारी संघका सभापति राजकुमार सापकोटाले अबको नेतृत्व विश्वविद्यालय भित्रैबाट छान्न दवाव दिए ।
विश्वविद्यालयको काम कार्वाहीलाई नै प्रभावित पार्ने गरी धम्कीपुर्ण भाषामा आएको प्राध्यापक संघ र कर्मचारी संघको विज्ञप्तीमा विश्वविद्यालय भन्दा बाहिर गएर पदाधिकारी नियुक्त गरिए विश्वबिद्यालय भित्र बिषम् परिस्थीतीको सिर्जना गर्ने र अस्तब्यस्त पार्नेसम्मको चेतावनी दिइएको छ ।
बिभिन्न चलखेल गरेर बाहिरबाट आयातित विश्वविद्यालयको उपकुलपति र रजिष्टारहरुले जागिर र विभिन्न बहानामा विद्यार्थी तथा क्याम्पसहरुबाट अवैधानिक रुकम खान मात्र रहेकाले विश्वविद्यालयको अवस्था जर्जर भइरहेको आरोप समेत उनीहरुको छ ।
हाल पूर्वाञ्चल विश्वविद्यालय भित्र ७ जना प्राध्यापक र १९ जना सह प्राध्यापक रहेकोले उनीहरु मध्येबाट नै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गर्नु पर्ने उनको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री रहने ब्यवस्था रहेको छ भने सह कुलपतिमा विज्ञान प्रबिधि तथा शिक्षा मन्त्री रहने ब्यवस्था गरिएको छ ।
राजनीति नियुक्ति हुने भएकोले यहाँको नियुक्तिको विषयमा बिभिन्न समयमा प्राध्यापकहरुले यो मागलाई उठाउँदै आएको भएपनि अहिलेसम्म बाहिरबाट प्राध्यापक ल्याएर उपकुलपति बनाउने गरिएपछि उनीहरुले आन्तरिक रुपमा नै उपकुलपति बनाउन माग गरेका हुन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव