Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मन्त्री यादवको गर्जनपछि अध्यक्ष प्रचण्ड छेपारो झै रंग फेरे

लोक न्यूज डेस्क
जनकपुरधाम, भदौ ३ गते ।
प्रदेश २ मा भ्रष्टाचार बढेको अभिव्यक्ति दिई वाहवाही लुटेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश २ का मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारको पोल खोलेपछि २४ घण्टा नबित्दै आफ्नो छेपारो झै रंग फेरेका छन् ।
मंगलवार जनकपुरधाममा आयोजित विपत व्यवस्थापन सम्बन्धी कार्यक्रममा मन्त्री यादवले प्रदेश २ मा भ्रष्टाचार बढेको भन्नेले एकचोटी संघीय सरकारतर्फ हेर्नुपर्छ जहाँ सुनतस्करी, वाइडवडीदेखि निर्मला हत्याकाण्डसम्मको भ्रष्टाचारमा संलग्न रहेको भनेपछि अध्यक्ष प्रचण्डले प्रदेश २ मात्रै होइन देशैभरिमा भ्रष्टाचार बढेको समान्य कुरा भनेको भन्दै आफ्नो अभिव्यक्तिबाट पन्छिएका छन् ।
सोमवार धनुषाको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेशी जनताको आहुति पश्चात प्रदेश २ मा बनेको सरकार भ्रष्टाचार चुर्लुम्म डुबेको र सुशासनको अनुभुति नभएको भनेका थिए तर त्यसको भोली पल्टै मन्त्री यादवको गर्जनपछि आफू त्यसो नभनेको भनी आफ्नै अभिव्यक्तिबाट मुख फेरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मन्त्री यादवको गर्जनबाट पछि हटदै भने आफुले मात्र २ नम्बर प्रदेशमा भ्रष्टाचार बढेको नभनेर देशै भरी सुशासन र भ्रष्टाचार एउटा ठुलो चुनौती भएको कुरा समान्य रुपमा भनेको थिए र त्यसका लागि हामी सबै आ आफ्नो स्थानबाट भ्रष्टाचार, सुशसनको निम्ति अझ प्रभावकारी तरिकाबाट अघि बढ्नुपर्छ भने ।
मन्त्री यादवलाई फकाउन अध्यक्ष प्रचण्डले प्रदेश २ को विकास र समृद्धि विना देश समृद्धिको कल्पना गर्न नसकिने बताउँदै प्रचण्डले चाँडै प्रदेश २ को लागि छुट्टै प्याकेज बनाएर आउने प्रतिवद्धता जनाए ।

अध्यक्ष प्रचण्ड र मन्त्री यादवको वाक विवाद बारे भिडियो हेर्न यहाँ क्लिक गर्नुस

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव