Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतकै कारण प्रदेश २ मा बाढी डुबानको समस्या रहेको पुर्व प्रमद्वयको आरोप


लोक सम्वाददाता
जनकपुरधाम, भदौ ३ गते ।
पुर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भारतले एकतर्फी रुपमा बनाउंदै आएको बाँधका कारण तराई मधेश सहित दुवै देशको सीमावर्ती क्षेत्र प्रत्येक वर्ष डुबानमा पर्दै आएको बताएका छन् ।
मंगलवार जनकपुरधाममा विपत व्यवस्थापन समितिद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले भने भारतले एकतर्फी रुपमा बाँध बनाउने गरेको कारण तराई मधेश मात्रै होइन दुवै देशका सीमावर्ती क्षेत्र डुबानमा पर्ने गरेको जनतालाई प्रत्येक वर्ष समस्या भोग्नु परिरहेको छ ।
उनले भने ती बाँधका कारण प्रत्येक वर्ष वर्षातको मौसममा बाढी, डुबान, कटान हुंदै आएको छ र नेपाल सरकार समस्या समाधान गर्न गम्भीर भई भारत सरकारसँग सहकार्य गरी अघि बढन कुरा भइरहेको छ ।
अध्यक्ष प्रचण्डले पानीको समस्या नेपालको मात्रै नभई भारतको पनि रहेकोले दूबै देशका सरकारले समन्वय र सहकार्यका साथ अघि बढनुपर्ने आवश्यकता अनुसार नेपाल सरकारले पहल पनि गरेको उनले जानकारी गराए ।
उनले भने–‘प्रदेश दुईमा बाढी मात्र नभई शितलहर, आगलागी, तातो हावा चल्नु लगायतका विभिन्न प्राकृतिक विपदहरु प्रत्येक वर्ष आउने गर्छन्, अगाडी भने ‘यी प्राकृतिक विपदहरुको चुरे को हो, यसको दिर्घकालिन समाधान के हुन सक्छ यस विषयमा सबै पक्षले गम्भिर भएर छलफल गर्नु आवश्यक छ ।
त्यस्तै नेकपाका वरिष्ठ नेता समेत रहेका पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि भारत सरकारले एकलौटी रुपमा सीमावर्ती क्षेत्रमा बाँध निर्माण गर्दै आएको कारण तराई मधेश सहित प्रदेश २ मा प्रत्येक वर्ष बाढी पहिरोको समस्या आउने गरेको बताए ।
उनले भने यसका लागि नेपाल सरकारले आफ्नो तर्फबाट पहल गरिरहेको छ, तर चांडै नै समस्या समाधान गर्नेतर्फ सरकारलाई सुझाव दिए ।
उनले विपद व्यवस्थापनका लागि नेपाल सरकार गम्भिर रहेको बताउँदै आफूहरु समेत यसका लागि सरकारमाथि दवाब बनाउँदै आईरहेको बताए । उनले तराईमा बाढीले डुबान कटानको समस्या छ भने पहाडमा वर्षातको समयमा पहिरोको समस्या रहेको र यि सबै समस्याको दिर्घकालिन समाधानका लागि पहलकदमी लिन सरकार लागि परेको बताए ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री तराई मधेश सहित प्रदेश २ मा चुरे दोहनको कारण भइरहेकोले संघीय सरकारले दिर्घकालिन योजना ल्याउनुपर्ने भने ।
उनले प्रदेश २ सरकारसँग समन्वय र सहकार्य गरी संघीय सरकारले अनियन्त्रित बालुवा गिटी उत्खनन र चुरे दोहन रोक्न दिर्घकालिन योजना नल्याएसम्म प्रत्येक वर्ष यस्तै समस्या आउने दाबी गरे ।
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा भएको सो कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर महासेठ, उद्योग आपूर्ति मन्त्री मातृका यादव र नेता रामचन्द्र झाका नेताहरुको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव