Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जबरदस्ती गराइएको बालविवाह घटना ढाकछोप गर्न जुटे वडाध्यक्ष


लोकपुकार न्यूज डेस्क
जनकपुरधाम, साउन २६ गते ।
धार्मिक नगरको रुपमा चिनिएका जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित शिवपुरमा युवाहरुले जबरदस्ती गराएको बालविवाहको घटनालाई ढाकछोप गर्नमा वडाध्यक्ष जुटेका छन् ।
शिवपुरका अन्दाजी १६ वर्षिय विनिता (नाम परिवर्तन) र १७ वर्षिय श्याम (नाम परिवर्तन) बिच नाजायज सम्बन्धमा रहेको भन्दै स्थानीय युवाहरुले कुटपिट गर्दै उमेर नपुगेपनि जबरदस्ती बालविवाह गराएको घटनामा संलग्न रहेका आफ्ना नातेदारलाई बचाउन वडाध्यक्ष जगदीश यादवले ढाकछोप गर्नमा लागेका छन् ।
वडाध्यक्ष यादवले स्थानीय स्तरमै विवाद समाधान गर्ने भनी प्रहरी हिरासतमा रहेकाहरुलाई रिहा गराएर पिडीत परिवारलाई मिलापत्र गर्न दबाव दिइरहेको बताइएको छ ।
यता समाजिक सञ्चाल फेसबुकमा सो घटना सम्बन्धी भिडियो भाइरल भएको कारण र घटनाले गर्दा केटा केटी दुवै र उनका परिवारलाई घरबाट बाहिर निस्किन धौ धौ परिरहेको पिडीत परिवारले दुखेसो पोखेको छ । तर धनुषा प्रहरीले सो घटनामा आरोपीहरु विरुद्ध कुनै जाहेरी नपरेको कारण केही गर्न नसक्ने भनी मौन बसेको छ ।
घटनाको विवरण
गत साउन २२ गतेका दिन शिवपुरकी बालिका विनिता दिनको करीब १२÷१ को समयमा नजिककै चौरमा शौचका लागि गइरहेको बेला बाटोमा संगै पढने साथी स्थानीय केटा विकास भेटाउंदा कुराकानी गरिरहेको क्रममा केही स्थानीय युवाहरुले कुटपिट गर्दै जबरदस्ती तिनीहरुको बालविवाह गराएको छ ।
विनिताले संगै कक्षा १० सम्म पढेर उत्तिर्ण भई उच्च शिक्षाका लागि भारत बस्दै आएका साथी श्याम केहीदिन अघि घर आएको बेला आफू अनुतिर्ण भएको सहितका पढाई र सामान्य कुरा गरिरहेको बेला ती युवकहरुको समूहले तिनीहरुलाई नियन्त्रणमा लिई कुटपिट गर्दै विवाह गराएको हो ।
घटनाको केही समय पश्चात रेलवे प्रहरी चौकीका पुगेका प्रहरी टोलीले आरोपितहरुलाई पक्राउ गरे तर वडाध्यक्ष यादवले स्थानीय स्तरमा समाधान गर्ने भनी तिनीहरुलाई छोडाएर घटनालाई सामसुम पार्ने प्रयासमा जुटेका छन् ।
पिडीत विनिताका अनुसार कुराकानी गरिरहेको बेला आफूहरुलाई कुटपिट गर्दै घिसार्दै मन्दिरमा लगे विवाह गराउन त्यहाँ आफूहरुले आग्रह गरेपछि छोड दियो । तर त्यसको केही समय पश्चात स्थानीय प्राथमिक विद्यालयको प्रांगनमा लगी कुटपिट र रमितै गर्दै ती युवाहरुले जबरदस्ती विवाह गरायो ।
घटना पश्चात आफूलाई श्यामको घरमा थुनेर राखि दियो । पछि टोलवासीको सहमतिमा आफूलाई घर जान दिइयो ।

घटनामा स्थानीय राजबीर यादव, सुनिल साह, सोनु दास, प्रवीण दास, लभ यादव, राजेन्द्र महरा र विनय यादव सहितका युवाहरु रहेको पिडित विनिताको भनाई छ । ती आरोपितहरु मध्ये राजबीर यादव वडा अध्यक्षको साथीको नाती रहेको बुझिएको छ ।
उता वडा अध्यक्ष सहित टोलका आफूलाई ठूला भनाउनेहरुले विनिता र श्यामको घर परिवारलाई आरोपित युवाहरु पैसावाला र बदमास रहेको छ तिमी तिनीहरुसंग झमेला नलेउ भोलीका दिनमा केही हुन सक्ने भनी डराउंदै मिलापत्र गर्न दबाव दिइरहेको श्रोतको दाबी छ ।
साथै उनले भने बालविवाह गराएका युवकहरुको जीवन नै बर्बाद हुने भन्दै बालिका र परिवारसँग माफी माग्न लगाई घटनालाई वडाध्यक्ष सहित समाजक अगूवाहरुले दबाव सहितको आग्रह समेत गर्दै आएको छ ।
प्रहरी भन्छन : जाहेरी आए हामी अघि बढछौ
ईलाका प्रहरी कार्यालय रेल्वे स्टेशनका सई लेखनाथ खनालले आरोपितहरुलाई घटनाको केही समय पश्चात नै पक्राउ गरियौ, २४ घण्टासम्म हिरासतमा पनि राख्यौ तर केटा वा केटी कुनै पक्षबाट जाहेरी दिएन ।
त्यसपछि वडा अध्यक्ष यादव केही टोलवासीको समूहमा आई गाउँ समाजको इज्जत प्रतिष्ठको कुरा हो, हामी स्थानीय स्तरमै पंचायत गरेर मुद्दा सुल्झाउछौं भनी जमानतमा आरोपितहरुलाई छोडाएर लग्यो ।
उनले थप्दै भने जाहेरी नपरेपछि बिना वजह थुनामा राख्ने हाम्रो कुनै कानूनी अधिकार छैन, तर घटनाको भिडियो नै भाईरल भएपछि हामी सर्तक भएका छौं र उक्त कार्यमा संलग्नको खोजी कार्य जारी राखेको छौं ।
घटनाको भिडियो भाइरलले आजिज बनाएपछि पीडित दूबै परिवार घटनाको उजुरी दिनका लागि तयार भएपनि उजुरी आएपछि मात्रै आफूहरु पीडितको न्यायका लागि हरसम्भव प्रयास गर्ने सई खनालले समेत बताए ।

(संवेदनशीलताको अवस्थाले निज पिडीतहरुको अनुहार छोपिएको हो)

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव