Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारी गाडीको प्रदेश सरकारद्वारा दुरुपयोग, गाडी आभावले जनता आवास कार्यक्रम प्रभावित


लोक सम्वाददाता
जनकपुर, साउन २३ गते ।
प्रदेश २ सरकारले विभिन्न सरकारी कार्यालयको सवारी साधन कब्जा गरेके कारण अनुगमन सहित जनता आवास कार्यक्रम प्रभावित भएको छ ।
विभिन्न सरकारी कार्यालयको प्रदेश सरकारले गाडी लिएर प्रयोग गर्दै आएको सम्बन्धित निकायले सवारी साधनको आभावमा कमसल र गुणस्तरहीन काम भइरहेपनि अनुगमन गर्न नसकिरहेको अवस्था छ ।
प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाका लागि सुविधा सम्पन्न बोलेरो गाडी शहरी विकास तथा भवन कार्यालय धनुषाको लगेको थियो । प्रदेश सरकारले नयाँ गाडीहरु खरिद गरेपछि सो गाडी फिर्ता नगरी मुख्यमन्त्री कार्यालयमा थन्काइएको छ ।
प्रदेश २ सरकारले ३ दर्जन भन्दा सवारी साधन खरिद गरिसकेपनि सरकार संचालनको शुरुवाती क्रममा विभिन्न सरकारी कार्यालयबाट लिएको सवारी साधन हालसम्म फिर्ता नगर्दा तिनीहरुलाई अनुगमन, निरिक्षण र कार्यालय सम्बन्धी कार्य गर्न निकै समस्या भोग्नु परिरहेको छ ।
प्रदेश सरकारले कार्य संचालनका लागि सुरुमा लिएको सवारी सधानहरु विभिन्न मन्त्रालय हुदैँ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेपछि पुनः सो मन्त्रालयबाट कार्यकर्ता ओसार पोसारका लागि सवारी साधनहरु दुरुपयोग हुदैँ आएको छ ।
यता शहरी विकास तथा भवन कार्यालय धनुषा अन्तर्गत जनता आवास कार्यक्रमका निमित्त कार्यालय प्रमुख ईन्जिनीयर महेन्द्र महतोले प्रदेश २ का धनुषा, महोत्तरी र सर्लाहीमा निर्माण भइरहेको १ हजार ६ सय भन्दा बढी भवनको निर्माण कार्य अनुगमन कार्य प्रभावित भएको बताएका छन् ।
उनले प्रदेश सरकारले गाडी फिर्ता गरेको कागजात प्रक्रिया पुरा गरेपनि मुख्यमन्त्री कार्यालयबाट भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सो गाडी आइपुगेपनि हालसम्म फिर्ता नभएको स्पष्ट पारे । उनले भने–सो गाडी मौखिकरुपमै प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश सरकारले लगेको थियो ।
उनका अनुसार सम्बन्धित मन्त्रालयबाट गाडी माँग्दा मन्त्रीले मेरो सुविधाको लागि रहेको गाडी फिर्ता दिन्न भनी आलटाल गर्दै आएको छ । मन्त्री तथा राज्यमन्त्रीका लागि लगिएको सवारी सधानहरु अहिले उनीहरुका कार्यकर्ताले प्रयोग गर्दै आइरहेको एक कर्मचारीले बताए ।
शहरी विकास तथा भवन कार्यालय धनुषाको बा २ झ १७९८ नम्बरको बोलेरो भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले फिर्ता गरेका छैनन ।
प्रदेश सरकार स्थापना पछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको कामकारवाही संचालनका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल मार्फत एक दर्जन भन्दा बढी सवारी साधन लिएको थियो ।
प्रदेश सरकारले शहरी विकास तथा भवन कार्यालय, क्वारेन्टाइन कार्यालय, पशुसेवा कार्यालय, सडक विभाग, वन कार्यालय लगायत विभिन्न कार्यालयबाट एक दर्जन भन्दा बढी सवारी साधन लगेको थियो ।
यता प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सवारीसाधनहरु फिर्ताका लागि कुराकानी भइरहेको भनी पन्छिन खोजेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव