Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेशनल मेडिकल कलेजको गोरख धन्दा : निशुल्क भनिएको उपचार वापत ३१ लाखभन्दा बढी रकम असुले


लोक सम्वाददाता
जनकपुरधाम, साउन २२ गते ।
सम्बन्धन सम्बन्धीमा सधै विवादित रहदै आएका प्रदेश २ को पर्सा जिल्ला विरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको गोरखधन्धा आज सार्वजनिक भएको छ ।
गत चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी (टोनार्डो) मा परी घाइते भएकाहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । तर सो घोषणालाई बेवास्ता गर्दै प्रदेश २ सरकारसँग नेशनल मेडिकल कलेजले ३१ लाख ३८ हजार २ सय ८४ रुपैया बराबर रकम लिएका छन् ।
बुधवार एक कार्यक्रम आयोजना गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेशनल मेडिकल कलेजका निर्देशक आबिद हुसैनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
विपत आएकै दिन उक्त मेडिकल कलेजले गेटमै “२०७५ साल चैत १७ गते आईतबार बेलुका आएको आँधी, हुरी, बतासबाट प्रभावित भएका विरामीहरुको सोही समयदेखि उपचार र सोका लागि चाहिने औषधी , खाना बस्न ब्यवस्था यस मेडिकल कलेजले निशुल्क गरि राखेको छ भन्ने बोर्ड झुण्डयाएको थियो ।
त्यति मात्र होइन चैत २७ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री उपेन्द्र यादव सहितको टोली निरिक्षणमा गएको बेला समेत सार्वजनिक कार्यक्रममै कलेजका संचालक बशरुद्दीन अन्सारीले आफ्नो मेडिकल कलेज हावाहुरी घाइतेलाई निशुल्क उपचार सहित खाना बस्ने सहितका सम्पूर्ण व्यवस्था गरिरहेको घोषणा गरेका थिए । तर घटनाको ४ महिना नबित्दै उपचार वापतको रकम प्रदेश सरकारसँग नेशनल मेडिकल कलेजले लिएका छन् ।

त्यति मात्र होइन निशुल्क उपचार भनिएपनि घटना भएको दिनदेखि नै कलेजले बिरामीहरुसंग औषधि वापतको रकम लिएको थियो । सो मुद्दा पनि निकै विवादित बनेको थियो, पछि प्रदेश सरकार गुनासो आएपछि मुख्यमन्त्री राउत स्वयं कलेज पुगेर अस्पताल व्यवस्थापक संग सम्पर्क गरी प्रदेश सरकारले उपचार खर्च व्योहर्ने प्रतिबद्धता जनाउंदै उपचारमा कन्जुस्याई नगर्न आग्रह गरेका थिए ।
घटना भएको दिनदेखि उपचार अवधिसम्म पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई हावाहुरी घाइतेको निशुल्क उपचार भइरहेको पत्रकार सम्मेलन गरी नै बताएका थिए । उनले नेशनल मेडिकल कलेज गरेको घोषणा अनुसार निशुल्क उपचार गरिरहेको दाबी गरेका थिए ।
नेशनल मेडिकल कलेजले २ सय ६२ जनाको उपचार खर्च वापत ३१ लाखभन्दा बढी रकम लिएका छन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले नेशनल मेडिकल कलेज त निशुल्क गर्ने घोषणा गरेको थियो तर यो किन लिनु परयो राखेको जिज्ञासामा चेक बुझ्न प्रतिनिधिको रुपमा आएका निर्देशक हुसैनले सो बारे आफूलाई केही थाहा नभएको संचालक संगै गएर सोध्नु जवाफ दिएका थिए ।
संचालक बशरुद्दीन अन्सारी अहिले प्रधानमन्त्री ओली सँगै उनको उपचारका लागि सिंगापुर भ्रमणमा भ्रमणमा रहेका छन् । केही वर्षदेखि सम्बन्धनको विवाद खेप्दै आएका नेशनल मेडिकल कलेजलाई प्रधानमन्त्री ओली शुरुदेखि नै बचाउ गर्दै आएको छ । कांग्रेसले उनको सम्बन्धनमाथि पटक पटक प्रश्न चिन्ह खडा गर्दै खारेजीको मांग गर्दै आएको हो ।
नेशनल मेडिकल कलेजको यो पहिलो घटना होइन यसअघि पनि संघीय सरकारद्वारा निशुल्क छात्रवृति पढिरहेका ३ जना मेडिकलका छात्रसंँग एडमीशनदेखि बस्न खाने सम्पूर्ण रकम मांग गर्न थालेपछि प्रदेश सरकारले घटनाको छानबीन र कारवाही गर्नुका सट्टा उल्टै थप साढे ३/३ लाखका दरले रकम तिरेका थिए ।

पटक पटक विवादित मुद्दामा प्रदेश सरकारले नेशनल मेडिकल कलेजलाई छानबीन गरी कारवाहीको दायरामा ल्याउनुको सट्टा पुरानो सम्बन्धको आधारमा आर्थिक सहयोग गर्नुले प्रदेश २ सरकारका मुख्यमन्त्री पनि शंकाका घेरामा परेका छन् ।

सो कलेजमा अन्डरवल्र्ड डन दाउद इब्राहिमको लगानी रहेको भन्ने आवाज पटक पटक उठदै आएको छ । तर पनि त्यसको छानबीन नगरी संघीय र प्रदेश दुवै सरकारले सहयोग गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव