Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समायोजन भई आएका कर्मचारीलाई मेयर साहले हाजिर हुन दिइ रहेछैन


लोक सम्वाददाता
जनकपुरधाम, साउन १६ गते ।
जनकपुरधाम उमहानगरपालिकाका मेयर लालकिशोर साहले समायोजन भएर आएका दुई कर्मचारीलाई कर्मचारी आवश्यकता नरहेको भन्दै हाजिर हुन दिएको छैन ।
ललितपुरको गोदावरी नगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत (आठौं तह) धिरेन्द्रलाल कर्ण समायोजन भइ समायोजन सहितको पत्र लिएर हाजिर हुन आउंदा प्रशासकीय अधिकृतले तोक लगाई दिएपनि मेयर साहले कर्मचारीको आवश्यकता नरहेको भन्दै हाजिर हुन दिइरहेको छैन ।
उपमहानगरपालिकााके शिक्षा इकाई समितिमा अधिकृतका लागि हाजिर हुने सहितका पत्र देखाउंदा कर्णलाई यहाँ कर्मचारीको आवश्यकता छैन भनी हाजिर हुन नदिएपछि उनले हामी कहाँ बस्ने प्रश्न गर्दा मेयर साहले जसले यहाँ पठाएछ त्यहीसँग गएर सोध्नु भनी जवाफ दिदैैं आएको कर्णले पत्रकारहरुसंग कुरा गर्दै बताए ।
कर्ण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र र गोदावरी नगरपालिकाबाट रमाना लिएर हाजीर हुन गत आइतबार नै जनकपुरधाम उपमहानगरपालिका कार्यालय आइपुगेको थियो । प्रशाकीय अधिकृतले हाजिर हुन तोक लगाइ दिइयो तर मेयर साहले न त हाजिर हुन दिए न कर्मचारी फिर्ता पठाइएको बारे पत्र संघीय मामिला तथा समान्य मन्त्रालयलाई पठाएको छ ।
प्रशासकीय अधिकृत परियार सरुवा भएर आएका कर्णलाई हाजीर गराउने पक्षमा देखिए पनि प्रमुख साह भने हाजिर हुन नदिने पक्षमा देखिएको छ । अधिकृत परियारले हाजिर हुन दिन सिफारिस गरेपनि सो पत्र दर्ता चलानी शाखाले पत्र दर्ता गर्न मानेन् । अधिकृत कर्णका अनुसार दर्ता शाखामा कार्यरत कर्मचारीहरुले कर्मचारी हाजीर नगराउन मेयर साहको मौखिक आदेश दिएको छ ।
त्यस्तै धनुषास्थित स्वास्थ्य चौकी लखौरीबाट समायोजनपछि जनकपुरधाम उपमहानगरपालिका सरुवा गरिएका कार्यालय सहयोगी रामसकल साहपनि कागजपत्र बोकेर हाजीर हुन धाइरहेका छन् ।
गत २० दिनदेखि उपमहानगरपालिका कार्यालय धाइरहेका उनलाई समेत हाजीर गराउन कार्यालयले आलटाल गरिरहेको छ । प्रशासकीय अधिकृत परियारलाई भेट्दा उनले प्रमुखसँग भेट्न भनेको तर अहिलेसम्म प्रमुखसँग भेट हुन नसकेको साहको गुनासो छ । आफूलाई किन हाजीर नगराएको विषयमा प्रशासकीय अधिकृतले समेत केही नबोलेको उनको भनाइ छ ।
उता दर्ता शाखाका प्रमुख तथा नायब सुब्बा बद्रिनाथ बाग्ले र प्रशासन शाखाका नायब सुब्बा रामसुन्दर दासले नगरप्रमुखको मौखिक आदेशका कारण हाजीर हुन आएका कर्मचारीको पत्र दर्ता नगरेको र हाजीर नगराएको बताएका छन् ।
यता मेयर साह सँग पटक पटक कति पटक त सम्पर्क हुन सकेन सम्पर्क भएपनि मोबाइल उनका सहयोगीले रिसिभ गरेर मेयर साहब व्यस्त हुनु हुन्छ पछि कुरा गर्नु प्रतिक्रिया दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव