Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनतालाई भ्रममा पार्ने हंसपुर नपा मेयरको चाल : नक्कली शैक्षिक योग्यता समाजिक सञ्जालमा पोष्ट


लोक सम्वाददाता
जनकपुरधाम, साउन १३ गते ।
नयाँ संघीय संरचना अनुसार नप्रतिनिधिको प्रमुख काम हो, जनताको विकास र समृद्धिका सेवाभावले खटनु न कि झुक्याउनु । तर अहिले जनप्रतिनिधिहरु खासगरी स्थानीय तहका जनप्रतिनिधि जनतालाई दोधार र भ्रममा राखेर भ्रष्टाचार र अनियमिततामा जुटेका छन् ।
त्यस्तै जनप्रतिनिधि मध्ये एक हुन धनुषा जिल्लाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल, जुन पदीय भार ग्रहणदेखि नै आफ्नै पार्टीका उपमेयर सँग विरवादित रहदै आएका छन् । सधै विवादमा रहेका मेयर मण्डलले समाजिक सञ्जाल फेसबुकमा आफू सफ्टवेयर इन्जिनीय छु भन्ने कुरा प्रोफाइलमा राखेर झुक्याउने काम गरेको देखिएको छ ।
मण्डलले आफ्नो प्रोफाइलमा Worked मा Mengajar at selce man लेखेका छन् । जसमा मैनेजर र सेल्समैनको स्पेलिंग गलत लेखिएको छ, आज साउन १३ गते सोमवारका दिन स्नैपसर्ट गरिएको फोटोमा प्रष्टै देख्न सकिन्छ ।


त्यति मात्र होइन उनी आफ्नो अध्ययनमा Studied Software engineering at ra.ra.ba. janakpur लेखेका छन् । जुन सरासर गलत र जनतालाई भ्रममा पार्ने कुरा मात्रै हो । किनकी रामसागर रामस्वरुप बहुमुखि क्याम्पसमा Software engineering को कोर्ष नै छैनन् । राराब क्याम्पस व्यवस्थापकका अनुसार सो क्याम्पसमा Software engineering होइन, इन्जिनीयरिंग संकायतर्फ Computer मा BscIT कोर्षको अध्यापन हुन्छ । यहाँनेर Studied शब्दको अध्यापन सँग कुनै अर्थ छैन ।
Cambridge English Dictionary अनुसार studied definition: 1. very carefully and intentionally done, made, or considered, rather than in a completely honest or sincere way जसको नेपाली अर्थ हुन्छ ः एकदम ध्यानपूर्वक र जानाजानी गरेको, बनाइएको, वा विचार गरिएको भन्दा पूर्ण इमानदार वा इमान्दार तरीकाले ।


त्यति मात्र होइन उनले शैक्षिक वर्षमा Attended : 1984 to 2005 लेखेका छन् । यसको अर्थ यो हुन आउँछ कि उनी देखि सम्म १९ वर्ष सो डिग्री प्राप्त गर्न लगाए । नेपालको त्रिभुवन विश्वविद्यालयको इतिहासमा कहिलेपनि नभएको कुरा उल्लेख गरेका छन् । कोर्ष सम्पन्न २००५ लेखेका जबकि उक्त समयमा राराब क्याम्पसमा इन्जिनीयरिंगको कुनै अध्यापन नै भइरहेको थििएन । राराबमा मुश्किलले ४/५ वर्ष अघि कोर्ष लागू भएको हो । अहिले पहिलो ब्याच मात्र सकिएको हो । यस्तो अवस्थामा उनी कसरी इन्जिनीयरिंग गरे ।

कुनै शब्दको अर्थ नै बुझि जे पाए त्यही लेखेर जनतालाई भ्रममा पार्नु एउटा जिम्मेवार पदमा बसेका जनप्रतिनिधिलाई सुहाउंदैन । उनको प्रोफाइल हेर्दा यो लाग्छ कि उनको या त अध्ययन नै गरेको छैन, यदि गरेको छ पनि त्यो गलत तरिकाले अध्ययन गरेको हो ।

मेयर मण्डल विगतमा वैदेशिक रोजगारमा थिए, त्यसपछि वैदेशिक रोजगारमा मान्छेलाई विदेश पठाउने एजेन्टको रुपमा काम गर्दै आएका थिए । पछि भानु चौकमा पसल गर्दै गरेका थिए । सोही बीचमा स्थानीय तहको निर्वाचन आयो र राजपाबाट टिकट पाएर हंसपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव