Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जानकी मन्दिर सौन्दर्यकरण र मरम्मत सम्भारमा रोक लगाइएको होइन : पुरात्व


लोक सम्वाददाता
जनकपुरधाम, साउन १२ गते ।
पुरातत्व विभागले प्रदेश २ सरकारले जानकी मन्दिरको सौन्दर्यताका लागि गरिरहेको निर्माण कार्यमा रोक लगाएको भन्ने कुरा गलत हल्ला फैलाइएको दाबी गरेको छ ।
आइतवार भोर नामक संस्थाले एक पत्रकार सम्मेलन आयोजना गरी जानकी मन्दिरको मौलिकतामा असर पर्नेगरी भइरहेको मर्मत सम्भार तथा सौन्दर्यकरणको काममा पुरातत्व विभागले रोक लगाएको जनाएको थियो । तर पुरात्वको जुन व्यक्तिले फोन गरेर निर्माण कार्य रोक्न भनेको कुरा भनेको थियो । सो व्यक्तिसंग सम्पर्क गर्दा उनले ठाडै अस्वीकार गर्दै गलत हल्ला फैलाइएको भनेको छ ।
भोरका संयोजक राजकुमार महतोले फोकल पर्सन मन्जु सिंह भण्डारीको हवाल दिदैं भनेको थियो कि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा भइरहेको सौन्दर्यकरणका निर्माण कार्यमा पुरातत्व विभागले आइतवार रोक लगायो । सोही आधारमा विभिन्न संचार माध्यमले समाचार पनि प्रकाशन प्रसारण गरे ।
तर लोकपुकारले यसकुराको अनुसन्धान गर्दै जाँदा पुरातत्व विभागले जानकी मन्दिर सौन्दर्यकरण र मरम्मत सम्भारको भइरहेको निर्माण कार्य होइन मन्दिर प्रांगण पछाडितिर समाजिक विकास मन्त्रालयको लगानीमा निर्माण भइरहेको सन्त आवास निर्माण कार्यमा मात्र रोक लगाएको तथ्य खुल्यो । जबकि सौन्दर्यकरणको काम प्रदेश सरकारले र मरम्मत सम्भारको काम पुरातत्व विभागले आफै गराइरहेको छ ।

भोरले जारी गरेको विज्ञप्तिमा भइरहेको काम रोक्न पुरातत्व विभागको औपचारिक पत्र सोमबारसम्म जानकी मन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा समेत पुगिसक्ने मन्जु सिंहले जनाएको भनिएको छ । तर सम्बन्धित पक्षले त्यस्तो कुनै निर्णय नभएको दाबी गरेको छ ।
सौन्दर्यकरण र मरम्मत सम्भारमा रोक लगाइएको छैन
लोकपुकारले पुरातत्वको शाखा अधिकृत समेत रहेकी फोकल पर्सन मन्जु सिंहसँग घटना बारे जानकारी लिंदा उनले प्रदेश सरकारद्वारा भइरहेको सौन्दर्यकरण, मरम्मत सम्भारमा रोक लगाएको होइन । सन्त आवास निर्माण कार्यमा मात्र तत्कालका लागि रोक लगाईको हो भनिन् ।
उनका अनुसार शुरुमा प्रदेश सरकारले मन्दिरको सौन्दर्यकारणका लागि पुरातत्वलाई बिना जानकारीको टेण्डर निकालिको थियो पछि पुरातत्वलाई जानकारी भएपछि प्रदेश सरकारलाई बोलाएर गत पुस २२ गतेका दिन पुरातत्वका अनुसार काम गर्न गराउन सहमति गरायो । सोही बमोजिम टेण्डर भई अहिले सौन्दर्यकरणको निर्माण कार्य भइरहेको छ ।
सो सहमतिमा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सम्भावित सूचीमा रहेकोले मन्दिरलाई असर नपर्ने गरी सेतो रंगको टाइल्स, रंगोली हटाउनुपर्ने, गेट निर्माण मन्दिरसँग मेल खाने गरी, विद्युतियकरण नगर्न भनिएको थियो ।

प्रदेश सरकारले सोही बमोजिम काम गरिरहेकोले हामी पुरातत्व विभागले रोक लगाउनुको कुनै औचित्य नै छैन, जहाँसम्म मन्दिरको छतमा मरम्मत सम्भारको कार्य छ त्यो त पुरात्वले आफै २ करोड २३ लाखको इस्टीमेटमा टेण्डर गरेर काम गराइ रहेको छ ।
भण्डारीले भनिन प्रदेश सरकारको बजेटमा भइरहेको सौन्दर्यकरणको निर्माण कार्यमा वा पुरातत्वले गरिरहेको मरम्मत सम्भारतमा ड्रिल प्रयोग गर्दा मन्दिरको संरचनामा कुनै पर्ने छैन । असर परेको भए पुरातत्वले त्यस्तो कामै गर्दैनन् ।
पछिल्लो समयमा मन्दिरको छत क्रेक भएर चुहिन थालेपछि एकीकृत शहरी विकासद्वारा ३ देखि ६ इन्चसम्मको मोटाइमा ढलान गरिएको थियो । सो ढलानले असर पर्ने सम्भावना र मन्दिर चुहि नै रहेको कारण मन्दिर व्यवस्थापकको आग्रहमा पुरात्व र बाहिरका केही ईन्जिनीयरलाई बोलाएर नयां प्रविधि अनुसार क्रेक भएको ठाउँमा केमिकल हालेर डेढ इन्चसम्मको मार्बल लगाउने सहितका मरम्मत सम्भार भइरहेको पुरातत्वको भनाई छ ।
मन्जु सिंहका अनुसार पुरातत्वले मन्दिरको पछाडि तिर पुरातत्वलाई कुनै जानकारी नै नदिई प्रदेश सरकारको लगानीमा सन्त आवास लगायतका गराइ रहेको निर्माण कार्य तत्कालका लागि रोकिएको हो पछि स्थलगत निरिक्षण गरेर निर्माण गर्ने वा नगर्ने बारे निर्णय लिइने छ ।
मन्दिरको संरचनालाई क्षति पुग्ने गरी तोडफोडको कार्य पनि भइरहेको भन्ने समाचार विभिन्न संचार माध्यममा आइरहेको भन्ने जिज्ञासामा मन्जु सिंहले भनिन समाचार कसरी कुन आधारमा आइरहेको त्यो मलाई छैन ।
प्रदेश सरकारको झण्डै ८ करोड लागतमा जानकी मन्दिरको सौन्दर्यकरण र प्रदेशका समाजिक विकास मन्त्रालयको ९० लाखको लागतमा जानकी मन्दिरको पछाडि तर्फ सन्त आवास निर्माणको कार्य भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव