Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुर नपामा प्रमुख उपप्रमुखको विवाद उग्र, छुट्टा छुट्टै कार्यालय संचालन


लोक सम्वाददाता
जनकपुरधाम, साउन १२ गते ।
धनुषाको हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुखबीचको विवाद उत्कर्षमा पुगेको छ । विवाद यति हदसम्म बढेको छ दुवैले छुट्टा छुट्टै कार्यालय संचालन गर्न थालेका छन् ।
निर्वाचन पश्चात पदीय भार ग्रहण बेलादेखि नै प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु यादवबीच आ आफ्नो अधिकारका लागि एकअर्कालाई आरोप लगाउंदै विवाद गर्दै आएका छन् । कहिले बजेट बाँडफाँड, त कहिले नगरपालिका कार्यालय सार्ने लगायतका विषयमा प्रमुख उपप्रमुख बिच विवाद हुंदै आएको हो । अब विवाद यति हदसम्म बढयो कि एउटै नपाको दुईटा कार्यालय संचालन गर्न थालेका छन् ।
प्रमुख मण्डलले उपप्रमुख संगको विवादका कारण केही दिन यतादेखि हँसपुरको बेल्ही चोकबाट कार्यालय सञ्चालन गरि रहेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविककै कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आइरहेकी छन् । उपप्रमुख झाको घर पनि बघचौडामै रहेको छ ।
कार्यालय बेल्ही चोकमा लगिए पनि त्यहाँ नगरपालिकाको कुनै बोर्ड राखिएको छैन । बोर्ड बघचौडास्थित नगरपालिकाको साविककै कार्यालयमै रहेको छ ।
नगरप्रमुख मण्डलले बहुमतबाट निर्णय गरेर गत साउन ३ गतेदेखि नगरपालिकाको कार्यालय बेल्ही चोकमा संचालनमा ल्याएको बताएका छन् । तर नगरपालिकाको कार्यालय जबरदस्ती प्रमुख मण्डलले सारेको उपप्रमुख झाले आरोप लगाइन् ।
उपप्रमुख झाले भनिन्, ‘बहुमतको आधारमा कानूनसम्मत कार्यालय सारेको भए राती किन सार्नुभयो ? दिउँसै सारे हुन्थ्यो नि ?’ प्रमुख मण्डलले तानाशाही प्रवृति देखाएको उपप्रमुख झाको भनाई थियो ।
यता प्रमुख मण्डलले आफूहरूले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर बेल्ही चोकमा कार्यालय सञ्चालनमा ल्याएको प्रतिक्रिया दिए । साविकको कार्यालयमा ठाउँ अपुग भएपछि बेल्ही चोकमा कार्यालय सार्नुपरेको उनको भनाई छ ।
उपप्रमुख झा साविककै कार्यालयमा बस्दै आइरहे पनि नगरपालिकाको सम्पूर्ण कर्मचारी भने नयाँ सारिएको कार्यालयमा बसेर काम गर्दै आइरहेको पाइएको छ ।
प्रमुख मण्डलकै निर्देशनमा सबै कर्मचारी बेल्ही चोकमा सारिएको कार्यालयमा बस्दै आएको उपप्रमुख झाको आरोप छ । बघचौडामा कार्यालय हुँदा उनलाई मनोमानी गर्न समस्या थियो । त्यसैले कानुन मिचेर अन्यत्र कार्यालय सारेका हुन,’ उपप्रमुख झाले बताइन् ।
दुवैको विवादले कार्यालय दुई ठाउँमा भएपनि कर्मचारीहरु बेलहीकै कार्यालयमा काम गर्दै आएको छ भने सेवाग्राहीलाई काम गराउन निकै सास्ती भोग्नु परिरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव