Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकार डेढ महिनामै ३५ प्रतिशत बजेट सखाप पारे


लोक सम्वाददाता
जनकपुरधाम, साउन ७ गते ।
गत आर्थिक वर्ष २०७५/०७६ को जेष्ठ महिनाको दोश्रो हप्तासम्म मात्र १५ प्रतिशत बजेट खर्च गर्न सकेका प्रदेश २ सरकारले बजेट सिध्याउन बांकीको डेढ महिनामै थप ३५ प्रतिशत रकम खर्चेका छन् ।
आर्थिक वर्षको अन्तिम दुई दिन अषाढ ३० र ३१ गते गरी प्रदेश २ मा २ अर्ब ८५ करोड ६७ लाख ५२ हजार ५ सय ९१ रुपैयाँ पूँजीगत खर्च भएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा कुल १५ अर्ब ९ करोड ६३ लाख ४४ हजार खर्च भएको हो ।
त्यसमध्ये पूँजीगततर्फ ८ अर्ब ४६ करोड ५४ लाख ४ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रदेश लेखा नियन्त्रक विनोद गेलालले बताए । चालुतर्फ ६ अर्ब ६३ करोड ९ लाख ३९ हजार ४ सय ५८ रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्षमा विनियोजन भएको पूँजीगत बजेट मध्ये प्रदेश २ मा करिब ५० प्रतिशत रकम खर्च भएको छ । गत आर्थिक वर्षमा चालुतर्फ १२ अर्ब ६६ करोड ८१ लाख ६३ हजार र पूँजीगत तर्फ १७ अर्ब २२ करोड ८२ लाख ४५ हजार २ सय ९६ रुपैयाँ विनियोजन भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा बढी महोत्तरीले ७०.३७ प्रतिशत पूँजीगत खर्च गरेको छ ।
विनियोजन गरिएको ८५ करोड ४८ लाख ४१ हजार २५० रुपैयाँ मध्ये महोत्तरीमा ६० करोड १५ लाख ५७ हजार ६८९ रुपैयाँ खर्च भएको लेखा नियन्त्रक गेलालले बताए । यसैगरी सबैभन्दा कम पूँजीगत खर्च प्रदेश २ को धनुषामा भएको छ ।
धनुषामा विनियोजन भएको ७ अर्ब ३८ करोड ६५ लाख ७७ हजार ५ सय ४६ रुपैयाँ मध्ये २ अर्ब ७१ करोड ४० लाख ५ हजार ५ सय २१ रुपैयाँ अर्थात ३६.६९ प्रतिशत खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसैगरी सप्तरीमा ६४.७७, सिरहामा ५५.६१, सर्लाहीमा ६५.१९, रौतहटमा ६३.४८, बारामा ५१.८५ र पर्सामा ५०.१८ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ ।
यस बारे प्रमुख प्रतिपक्षि दल नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डलले विकास निर्माणका कामहरुलाई प्रदेश सरकारले समयमै सम्पन्न नगरेकोले यस्तो अबस्था सिर्जना भएको दाबी गरेका छन । उनले प्रदेश सरकारले योजना निर्माणमै ढिलाई गरेको आरोप लगाउँदै सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको समेत जिकिर गरेका छन ।
यता असारे विकासको नमूना नै आलोचनायुक्त रहेको अर्थविद डा.सुरेन्द्र लाभले दाबी गरेका छन । उनले बिकासको नाममा तिनै तहको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले देशमा एउटा प्रकृतिले ल्याएको बाढी र अर्को नेताहरुले ल्याएको भ्रष्टाचारको बाढी अहिले जनताले प्रत्यक्ष अनुभुति गरिरहेको समेत जिकिर गरे । यस्तो अबस्थामा समृद्ध नेपाल,सुखी नेपालीको सपना कहिलेपनि पुरा हुन नसक्ने उनको दाबी छ ।
प्रदेश सरकारले अबेर रातीसम्म होटेलमा बसेर योजनाहरु मूल्यांकन गरेर चेक काट्ने काम भइरहेपनि उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय र पूर्वाधार कार्यालयमा कतिपय फाइलहरु थन्किएको बताइएको छ । मन्त्रालय स्रोतका अनुसार आवश्यक कागजातहरु पुर्याउन नसक्दा कतिपय योजनाको मूल्यांकन हुन नसकेपछि फाइल त्यसै थन्किएको ।
वर्षभरि गर्न नसकेका काम डेढ महिनामै यतिको ठूलो मात्रामा बजेट सिध्याउनेले प्रष्ट हुन्छ कि असारे विकास भनिएको अवस्थामा विकास निर्माण कस्तो होला, यसले प्रष्ट हुन्छ कि काम कतिको गुणस्तरहीन र भ्रष्टाचार तथा अनियमिता भएको होला ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव