Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारको चर्तिकला : मन्दिरको सन्त आवासमा पनि भ्रष्टाचार

लोक सम्वाददाता
जनकपुरधाम, साउन ७ गते ।
भ्रष्टाचारको थलो बन्दै गएको प्रदेश २ सरकारले मन्दिरको निर्माण कार्यमा पनि भ्रष्टाचार गर्नबाट अछुतो रहेन । प्रदेशका राजधानी जनकपुरधाम स्थित जानकी मन्दिरको प्रागंणमा निर्माण भइरहेको सन्त आवास कमसल र गुणस्तरहीन मात्रै होइन लाखौ रुपैया भ्रष्टाचार समेत भएको देखिन्छ ।
प्रदेशका समाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा बढीमा ३० लाख लागत लाग्ने ८ कोठे भवनका लागि ९० लाख रुपैया छुटयाएको छ । ९० लाख रुपैया यति ठूलो रकम हुँदा हुँदै निर्माण कार्य गुणस्तरहीन र कमल भइरहेको देखिएको छ । सो निर्माणाधीन भवनमा दुई नम्बर ईटा प्रयोग भइरहेको निर्माण स्थलमा प्रष्टै देख्न सकिन्छ ।
आर्थिक वर्ष सकिन्न लाग्दा २२ दिनमा काम सम्पन्न गर्ने गरी उपभोक्ता समिति मार्फत निर्माण गर्न लगाइयो । तर आ.ब. सम्पन्न भएको एक हप्ता बितिसक्दा पनि निर्माण चरणको पहिलो स्टेज जग हाल्ने काम पनि सम्पन्न भएको छ ।
कमीशनको आधारमा र आसेपासे सहित आ आफ्ना दलीय कार्यकर्तालाई योजना बाँडने मन्त्रालयको रुपमा चर्चित समाजिक विकास मन्त्रालयले मन्दिरको सन्त आवास निर्माण कार्यमा ठूलै रकम चलखेल गरेको देखिन्छ । समाजिक विकास मन्त्रालयले प्रदेश सरकारको निति निर्माण र आफ्ना जिम्मेवारीलाई लत्याउंदै सन्त आवास निर्माण कार्य गराईरहेको जानकारहरुको भनाई छ ।
उनीहरुले मठ मन्दिर, पोखरी तलाउ लगायत सांस्कृतिक र पर्यटकीय सँग जोडिएको धरोहरको निर्माण सहितका अन्य कार्य प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र विकास तथा पहिचान सँग जोडिएका भौतिक संरचनाको कार्य भौतिक पुर्वाधार विकास मन्त्रालयले गर्ने हो । समाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षा सहित विभिन्न समाजिक जनचेतनामूलक कार्यमा लगानी हो ।
मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयद्वारा उपभोक्ता समिति मार्फत सन्त आवासको निर्माण भइरहेको छ । कमसल, गुणस्तरहीन कार्य र भ्रष्टाचार भन्ने कुरा आफूले पनि सुनेको छु तर यससँग आफूलाई कुनै सरोकार छैन, यसलाई हेर्ने नियमक निकायहरु रहेको भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव